अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप हो ‘द प्रेस नेपाल डट कम’।द प्रेस नेपाल मिडिया एण्ड रिसर्च सेन्टर प्रा.ली.द्वारा सञ्चालित ‘द प्रेस नेपाल डट कम’ले शिक्षा,स्वास्थ्य जस्ता आधारभुत आवस्यकतामा हाम्रो पहुच कति छ भन्ने विषय उजागर गर्ने प्रयास गर्ने छ।
खेलकुद,मनोरञ्जन,राजनीति जस्ता विषयमा पनि हाम्रो विशेष नजर रहने नै छ।पाठक,दर्शक,लेखक आलोचक,शुभेच्छुक र विज्ञापन दाता सवै हाम्रा लागि उत्तिकै समान रहनु हुनेछ।तपाईहरुको साथ सहयोग र खवरदारी हाम्रालागि सधै सिकाइको पाठशाला बन्ने छ।हाम्रो अनलाईन,युट्युवमा आएका सामग्री तपाई हाम्रा हुन्।जस्का लागि पनि हजुरको साथको अपेक्षा गरेका छौं।