Тёмный
RIK tv Nepal
RIK tv Nepal
RIK tv Nepal
Подписаться
Комментарии
@user-nd9eh9uz5d
@user-nd9eh9uz5d 2 дня назад
हामी त दुधे मस्टा र दारे मष्ट ा दुबैको पूजा गर्छौ तर जति किसिमका मष्ट ा छन् तिनीहरू सबैको खोज अनुसन्धान गरी पुस्तक निकाल्न आवश्यक छ किनकि त्यो नै आर्यहरूको खास इतिहास हो।
@user-nd9eh9uz5d
@user-nd9eh9uz5d 2 дня назад
खस आर्य हुनुपर्नेमा आर्य मात्रै हुन गएछ
@AacharyaAaditya
@AacharyaAaditya 2 дня назад
👏👏👏👏
@dhanbahadurshahi8328
@dhanbahadurshahi8328 6 дней назад
भुयार देबता कसरि उतपति भाे याे पनि खाेजिगरेर च्यानलमा पठाँउ
@whiteboyred6275
@whiteboyred6275 7 дней назад
Wonderful work completed by Nepalese philosopher Dr. NM Adhikari led world with the new of communication model. I use respect and congratulation for such a wonderful work.
@user-pn8dy6ui4t
@user-pn8dy6ui4t 13 дней назад
Jay kul deuta
@Peniba
@Peniba 13 дней назад
Masto and hindu same. Bahun chettri same. Swanga na par janjati hunu kojney haru.
@Jitbahadurthapabalata
@Jitbahadurthapabalata 23 дня назад
जय कुल देवता
@ujwaladhikari1030
@ujwaladhikari1030 Месяц назад
Masto culture vaneko Kul devta ko puja garnu ho jun hamro pani harek 2 barsa maa hune garxa. Bali pani chadaiyene chalan thiyo paila tara ailey bali dina xodiyo. Bahun haru le pani Masto culture follow garxan hau
@user-dq5ct4jk5n
@user-dq5ct4jk5n Месяц назад
मैले न बुझेको कुरा यो मस्टो पुजा सिल्पी समुदाय र खस जाती ले मिलेर गर्ने मस्टो पुजा कसरी चै खस जाती को मात्र हुन्छ ? जति खस जाती को भुमिका छ त्यतिनै सिल्पी समुदाय को पनि त्यस मा हक रैछ त अनि किन चाइ सिल्पी समुदाय लाई पछि पारेर खस ले हाम्रो हो भन्न सके को ?
@TilakShahi-h2d
@TilakShahi-h2d 2 месяца назад
Jaya kul deuta
@TilakShahi-h2d
@TilakShahi-h2d 2 месяца назад
Jaya kul deuta
@suryabdadhikari6422
@suryabdadhikari6422 2 месяца назад
थुतुरि बेद यसैलाई भनिन्छ कुनै ग्रन्थमा नभयका अप्रमाणित कुरालाई ,।
@yadavdevkota1171
@yadavdevkota1171 2 месяца назад
🙏
@JaroKilo_Moulikata
@JaroKilo_Moulikata 3 месяца назад
जय होस प्रभु । जय जय कालि जय जय गोरख । जय जरोकिलो
@sujankarki3463
@sujankarki3463 3 месяца назад
नेपाल भरि रहेका खस हरु एक भएर एउटा खसलाइ चोट लाग्दा दोस्रो खसले मलम लगाउनु पर्दछ अवको समयमा
@user-se8kt7di1j
@user-se8kt7di1j 3 месяца назад
मष्ट कुल देबताले रक्षा गरून् हामी मष्ट कुल देवता पुजक हरू मा एकता बद्ध होस भातृत्तो कायम होस हाम्रो सस्कार माथि खेलवाग गर्ने लाई सिमाना कटाउन पाईयोस जय मष्ट कुल देवता
@shyamchhetri5386
@shyamchhetri5386 3 месяца назад
नमन गर्दछु।
@gangaramchettri8578
@gangaramchettri8578 3 месяца назад
लौ परमेश्वर, जय मष्ट। वास्तवमा शुद्द रुपमा मष्ट मात्र हो, मष्टो मष्टी अपभ्रंश हो, गलत हो।
@Peniba
@Peniba 3 месяца назад
Hinduism ruined it. We chhetri khas should protect and preserve our shamanisitic beliefs and our masto god.
@surendrakhadka1234
@surendrakhadka1234 4 месяца назад
धामी बङ्स को कुल सीलो मस्ट कि जय❤❤❤
@tikaramrc674
@tikaramrc674 4 месяца назад
मष्टो देउताको आफ्ना सन्तान र नातेदारहरु छन - आमा , मामा,मावली , दाजुभाइ ,दिदिबहिनी ,भान्जा भान्जी , नातीनातिना, गुरु,गण ,रक्षक आदि छन । मष्टो देउता शिबजिको नाति हुन, मष्टोको मामा (मावली) निरबंशि सिद्ध मंकाल (दुधे मष्ट ) ले बलि खादैनन । पौराणिक काल देखी नै खस समुदायहरुले मष्टो देवि देउता र उनको नातेदारहरुलाई कुलको रुपमा पुजा गरिदै आएको प्राकृतिक धर्म संस्कार र संस्कृती हो। ॐ जय मष्टो शिव/महादेब। जय मष्टो देवि भुवानी।
@shamdasprasai8215
@shamdasprasai8215 4 месяца назад
मस्टो या मस्ट शिव सदा शिव तत्व मा ज्योति नाद बिन्दु शब्द ब्रमहको मुल हो बैदिक परम्पाको मुल हो। म कार सिव हो ८ प्रकारको मस्ट भएकोले म्सट हो भन्ने बुजेको सुनेको कुरा हो बाकी म पनि खोज गर्दैछु इतिहासको।
@manojk470
@manojk470 4 месяца назад
Lata baai devta, saki verma kul deva ke hun
@akashbhandari6840
@akashbhandari6840 5 месяцев назад
Men who will promote khass is wathching silently...
@ramkrishnabasnet8665
@ramkrishnabasnet8665 5 месяцев назад
जय दारे मस्त
@beltakuradang7281
@beltakuradang7281 5 месяцев назад
हार्दिक नमन गुरुदेव🙏🙏🙏
@sagarart6282
@sagarart6282 5 месяцев назад
१२भाइ बराह पनि खसले कुल भने १८भाइ मस्टा्े मध्य दुधे मष्टाेलाई सेताे वाेका दिइन्छ
@sublimmadem6027
@sublimmadem6027 5 месяцев назад
अन्र्तवार्ता लिनेले पनि केही अध्ययन गर्न आवश्यक छ । जसले जे भन्यो तेही सही हो भनी गलत ब्याखा नगरौ । मष्टो, मष्ठो मैठा जे भने पनि हिन्दू धर्ममा लेखे सुने अनुसार भन्ने गफहरु नगरौ । जाजरकोटको पैँक गाउँमा गएर मष्ठको थलो र मुल धामीसँग वा जान्नेहरुसगँ अन्र्तवार्ता लिए हुन्थ्यो । मष्ठकोे उत्पती बारे पनि सही ज्ञान पाईनेछ र हजारौ बर्षदेखी किन मष्ठलाई पुजिने गरिन्छ भन्ने बारे पनि थाह हुनेछ । हिन्दुधर्मवालम्बीहरु पछि देखा परेका हुन । खसहरु पछि हिन्दु भएका हुन । मष्ठलाई मेरो र तेरो, हिन्दु र अहिन्दुको नभनौ । मष्ठको शालिनता, शक्ति, उज्वलता, यसले त्याहाका मान्नानीहरुलाई पारेको प्रभावलाई कम आक्ने कोशिश नगरौ । मष्ठ मष्ठ नै हुन, अलौलिक र दिब्य ।
@sherkumarlimbu7604
@sherkumarlimbu7604 6 месяцев назад
Masda dharma manne khasha Haruho yohiduharule jebni hindu Mai sabnu khochxa
@KhemSinghBasnet
@KhemSinghBasnet 6 месяцев назад
हावा टपरी
@ramchandrakhanal5609
@ramchandrakhanal5609 6 месяцев назад
whick GOTRA"S which MASTA it is neccessary. There are 12 MASTA.
@mnanakmnanak3473
@mnanakmnanak3473 6 месяцев назад
❤जै जै मष्टो जै जै बार अंगाले बानी मष्टो जै जै हो
@mnanakmnanak3473
@mnanakmnanak3473 6 месяцев назад
❤जै जै मष्टो जै जै मष्टो देवता
@mnanakmnanak3473
@mnanakmnanak3473 6 месяцев назад
❤जै जै मष्टो जै जै मष्टो प्रभु
@jagatsoni8799
@jagatsoni8799 6 месяцев назад
हजुर दारे मस्ट काे उतपादन कुन ठाउँमा भाकाे हाे हजुर गुरु जी भनी दिनु त
@jagatsoni8799
@jagatsoni8799 6 месяцев назад
दारे मस्टे काे बारे मा भनिदिनु त हजुर
@ronyroy5700
@ronyroy5700 7 месяцев назад
Jay daremst devta 🔱📿
@jagatsoni8799
@jagatsoni8799 7 месяцев назад
हजुर कुरा त सय गरनु भाे दारे मस्टे बलि किन लेन छ हजुर
@ishworbhakti2499
@ishworbhakti2499 7 месяцев назад
Very nice Great guru.
@ishworbhakti2499
@ishworbhakti2499 7 месяцев назад
अब पालो, मौलिक विचार हो।
@pratixyamagar6630
@pratixyamagar6630 7 месяцев назад
🙏🙏 कोही हिन्दू राज्य बनाउनु पर्छ भन्छन् कोही सनातन राज्य बनाउँनु पर्छ भन्छन् अहिलेको अवस्थामा नेपाल कुन राज्य हो बताइदिनु होला 🙏
@lilarajbaniya9163
@lilarajbaniya9163 7 месяцев назад
जय खस राज्य जय कुल कुलायण मष्टाे कुल राजा कुल रानि
@crankworld17
@crankworld17 7 месяцев назад
Ye mandir kon se district me aata hai
@km_gaire
@km_gaire 7 месяцев назад
हामी दारे मस्ट मान्छौं ,यसको बारेमा खोज गर्दिनु पर्यो🙏🙏🙏
@chakradipshahi4219
@chakradipshahi4219 7 месяцев назад
🙏❤️
@user-wb6mi6wk7n
@user-wb6mi6wk7n 7 месяцев назад
Yeo kuntau ma xa sar Ani kalanki mast ko Celo utarn kecainxa hola vandinusn
@saudkrishna9022
@saudkrishna9022 7 месяцев назад
जय दुधे मस्टो कोटी कोटी प्रणाम जय 12 मस्टो कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏🙏ॐ
@DeepakBhusal-ue9ze
@DeepakBhusal-ue9ze 7 месяцев назад
🙏🙏🙏
@Dhruba7Ghimire
@Dhruba7Ghimire 7 месяцев назад
काला शिल्ला मष्ट हामी घिमिरे हरु ले पनि मिल्छ कि मिल्दैन जान्कारी पाउन.?
@Dhruba7Ghimire
@Dhruba7Ghimire 7 месяцев назад
मष्ट को पुजा गर्ने प्राचीन विधि के के हुन हजुर लाई जान्कारी भएका कुरा हजुर ले लेखेर सबै माझ पुर्याउनु होला.!