यो च्यानलमा बिभिन्न प्रकारको पुरानो नया ख्रीष्टीयन गीत,भजन,बचन साथै जीबन गवाही अपलोड गरीन्छ । कृपया SUBSCRIBE गर्दिनुहोला धन्यवाद ।
हामिलाई इमेल गर्नको लागी 👉👉👉 jesusson104@gmail.com फेसबुक पेज लाइकको लागी Search👉👉👉 Nepali Christian Family / facebook.com/Nepali-Christian-Family-2316992375237926/
PLEASE LIKE,SHARE,SUBSCRIBE OUR CHANNEL FOR MORE UPDATES VIDEOS THANK YOU
जयमसिह हजुरहरु सबैलाई, म काठमाडौं देखि, मैले यो बचन सुन्दै गर्दा म सङ्ग भएको बाइबल र त्यहाँ पढ्नु भएको बाइबलको अनुवाद फरक देखेँ त्यहाँ पढ्नु भएको बाइबल मलाई सरल लाग्यो , त्यो बाइबल कहाँ पाइन्छ हजुर ?🙏🙏🙏
जयमसिह 🙏 kathmandu कुनै पनि el-shaddai मण्डली जसतै cannon church मा उपल्बधी छ, स्वर्गिया डानेएल राईले सन्सोधन दिनु भएको TBS (Trinitrian Bible Society) bible हो हजुर।
जय मसिह पास्टर बाव तिमोथि नेवपाने ज्यु आजको वचन लिएर आउनुभएको छ।खिरषटियन किन दुखि हुन्छ। कस्तो हुनुपर्छ भन्ने वचन बोल्नुभएको मा प्रभु येशू ख्रीष्टको नाउँमा धन्यवाद आमेन
जय मसिह Brother Philemon Nepal, आजको सुन्दर बिहानको समयमा अतिनै मिठो वचन लिएर आउनुभएको छ। परमेश्वर पहिलेे हाम्रो पिता पुर्खा संग कसरि बोल्नु हुनथ्यो मुख्य वचन बोल्नुभएको मा प्रभु येशू ख्रीष्टको नाउँमा धन्यवाद आमेन हालेलुयाहा