अनमोल मिडियामा हार्दिक स्वागत छ । यस च्यानललाई Subscribe गर्नु भएकोमा आभार ब्यक्त गर्दछौं । अनमोल मिडिया www.anamolpost.com/ को आधिकारीक युट्युब च्यानल पनि हो। यो मिडिया पत्रकारीता अध्यन गरेका र नेपालका स्थानियदेखि केन्द्रका विभिन्न संचारमाध्यमहरुमा डेढ दशक बढि काम गरिसकेका संचारकर्मीहरुद्धारा संचालित छ। हामीले प्रस्तुत गर्ने सामाग्रीहरुमा अभिब्यक्ती स्वतन्त्रता, सत्य, तथ्य, पत्रकार आचारसंहिता र बिषयबस्तुको सन्तुलनताप्रति सचेत छौं । धन्यवाद ! This channel is handled by a media person. We try to disseminate news throughout the world, especially from Nepal. This channel aims to promote positive vibes of society for creating a just society. Thank You !
Anmol Media Team Kathmandu, Nepal Contact: 9813265172
तर के गर्नु दलित मधेशी आदिवासी जे भने नि पैसामा बिक्ने भएसि!!! बिकाऊ मान्छे भएसि काम छैन दलित सलितको नि!! अनि खासमा देश अघि बढाऊन अब इमान्दारिता र देश प्रति अपनत्व चाहिएको छ। सहि बिचार र सिद्धान्त ले देश चलाऊँदा समृद्धि तर्फ देश अघि बढ्छ नत्र जात पात ले झनै भद्रगोल बनाऊन पनि सक्छ! तर प्रचण्ड एमाले काँग्रेस का शेरे, के पिभन्दा हजारौं गुणा बढि देश भक्ति छन् र इमान्दार छन् भन्ने कुरा मा ढुक्क हुँदा हुन्छ!!!
अनि तिमी चाहिँ किन बारै काल पार्टी अध्यक्ष हुनु पर्ने तिमी मात्र प्रधानमन्त्री हुनु पर्ने यो चाहिँ राम्रो भयो अनि किरात प्रदेश दिन्छु भन्दा सरकार को नेतृत्व मा तिमी नै थियौ अनि नदिन नि तिम्रै सरकार थियो त
सत्तामा पेवा बनाएको सधै आफुहरू..३दलको बन्धक सत्ताःपश्चिमा र भारत भनेको चाहि बुझिएन!गोलमेच सम्मेलन हावा..घुर्की र ध्वांसले बिग्रियो।दलितको कुरा गर्छन् खुरापातीहरू..आज कर्णाली,जुम्ला,रूकुम रोल्पा र अधिक पहाडी गाउंमा त्यही हालत!र उपत्यका नजीककै दलित बाहुनहरूको पानी पंधेरोमा छुवाछुत त्यत्तिकै छ।पदुवा डाम्नाहरू बुझ्नु न सुझ्नु त्यसै कुद्नु टेबल ठटाउनु..आफ्नै हल्लुडहरू पाल्यौ,झोलेहरू फस्टाए..देश र जनतालाई हातमा लाग्यो सून्य..कतिवटा छाउपडी गोठ हट्यो??बिद्यालाई राष्ट्रपति बनाएर,केवल सं दिवसमा अपराधी र बिबादित कैदी छुटाउन र रबर छाप सही त हो-यस् मिनिस्टर..
Ajako time ma ayera prachanda jatiko neta xaiena nepalma aba feri ekpalta jantale maobadi lai jetayo vane dess lai ramro banauxa kinaki uniharulai rajniti gerna paripaka vako xa aba
जनजाति नेता सुवास नेम्वाङलाई राष्ट्रपति बन्न रोकेर रामचंद्र पौडेललाई राष्ट्रपतिमा जिताउने प्रचंड जनजातिको मसिहा हो आफ्नै मंत्री मंडलमा दलित सुन्य छ किन ? प्रचंडले भनेको दलित जनजातिको प्रतिनिधित्व भनेको संसदमा तालिबजाउन मात्र हो त्यस कारण बाहुनबाद बलियो छ कसैले हल्लाउन सक्दैन राजतंत्र किन चाहियो बाहुनतंत्र छदैछ😂😂
Bahun le matra chalayeko desh hoina sarkar ma Huda kehi nabhanne pm banae dinuna janjati lae ahile dalit Ra janjati lae ABA congress le gar na vaye janjati Ra dalit miler bahun chapkaune ho yo eak din aauxa xittai aauxa janjati Ra dalit chahi bahun bad ko paxi lagera yesto vako ho etihash farkinxa bahun bad eakdin antya hunxa