Тёмный
Our Dharan Online Media
Our Dharan Online Media
Our Dharan Online Media
Подписаться
Contact num.9807057956 our dharan online media youtube channel is all about entertaiment, news,vlog, music,social activities,nature,animal if you subscribe our dharan online media youtube channel then it give you full enjoyment. Our dharan our online media youtube channel only post the fact news, vlog etc.
Комментарии
@ashoksilwal-f4p
@ashoksilwal-f4p 13 минут назад
Yesto pasmiko gulam lai ke hernu
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 53 минуты назад
जय यो देश को एक मात्र सचा,इमानार,देशभक्त,कर्मठ,कृयाशिल, उर्जाशिल,परिश्रमी र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत जनता,जय बुद्धि,जय देश।
@jungefilmsnepal4056
@jungefilmsnepal4056 2 часа назад
Jaga youba jaga aba desh banauna lagaaaba Bhrastachari haru ko nirmul parni cha
@amengsaofficial9583
@amengsaofficial9583 2 часа назад
धरानमा नै बसेर धरान को इज्जत उडाइ रहेको छ हैन त्यो धमली चाइ कुन धरातलमा उभिएर बोल्दैछु भन्ने हेक्का रहेछ अब तेस्लाइ धरान मा बस्ने अधिकार पनि छैन तेस्लाइ धरानको माटोले सरापी सक्यो
@malashrestha3187
@malashrestha3187 2 часа назад
किन पो जानु परो माल्दिप धरान को सर्दु नै काफी रैछ नी ❤❤❤❤
@redrabowfriend1158
@redrabowfriend1158 2 часа назад
👍👍❤❤
@santoshrai5089
@santoshrai5089 2 часа назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@redrabowfriend1158
@redrabowfriend1158 2 часа назад
👍♥️♥️♥️
@satyakokhoji_online_tv
@satyakokhoji_online_tv 3 часа назад
जय हर्कबाद ❤❤❤
@rajwagle8628
@rajwagle8628 3 часа назад
यो झोले लाइ जेल मै सडाउनु पर्छ
@user-vc8rh8xb3y
@user-vc8rh8xb3y 4 часа назад
❤❤❤❤❤❤❤
@user-vc8rh8xb3y
@user-vc8rh8xb3y 4 часа назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shakyak8180
@shakyak8180 4 часа назад
तिरेको करको सहि सदुपयोग हुन्छ भन्ने अलिअलि कर बधेर केहि हुदैन।हर्क साङ्पाङ्ले करबाट उठेको रकम को सदुपयोग गर्छ । त्यो पैसा धरान को बिकासमा लगाउछ भने तिर्ने किन नतिर्ने ?
@user-nc9df5lw8b
@user-nc9df5lw8b 4 часа назад
🥰🥰🥰
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 5 часов назад
हाइड्रो चलाको खैहो बर्खा सक्किन लाग्योत
@purnashahi-zh4dk
@purnashahi-zh4dk 5 часов назад
उपमेयर मेघा नाम लेखेको खोलालाई पनि सैय भएन छ क्या गजब ❤❤❤
@user-ps1hf9pl1r
@user-ps1hf9pl1r 5 часов назад
भ्रष्टाचारीहरु को भण्डाफोर गर्नुपर्छ।
@dreamer3954
@dreamer3954 6 часов назад
Kp lai sere lai practice lai gu chatauna porxa
@hariram5454
@hariram5454 6 часов назад
❤❤❤
@PremLimbu-vu2xz
@PremLimbu-vu2xz 7 часов назад
Yastai ho aNepal ko kanun thukka sabai vaeratau ko futai dinuni pakadne wala ko thukka janta ho laraera matra ke garchha pare ko bela damana garnu parchha
@ShivaLimbu-nh3hj
@ShivaLimbu-nh3hj 7 часов назад
किना गिरापता भएको
@user-pf4nz5vw6o
@user-pf4nz5vw6o 7 часов назад
देशको विकास गराउ भन्ने मान्छे लाई के गरिँदैछ तर शरणार्थी बनाइ नेपाली जनताको पैसा खाने लाई छुट, गिरी बँधु,ललित निवास बालुवाटारमा अनेकौं भ्रष्टाचारको आरोप लागेका लाई छुट किन ? राणाले र पञ्चायती भन्दा के फरक छ गणतन्त्र ? Gandu तन्त्र भन्दा फरक पर्दैन,समीर जिन्दावाद
@shovabantawa3820
@shovabantawa3820 7 часов назад
Hamro Meyar ramro Meyar ❤❤
@rajansampangrai
@rajansampangrai 7 часов назад
❤❤❤❤❤❤❤❤
@user-ze8fq5td3o
@user-ze8fq5td3o 8 часов назад
हर्के मस्केको छ त आज
@minatamang736
@minatamang736 8 часов назад
कति मिठो स्वर अन्जु नानीको।
@kishanmayarairai2629
@kishanmayarairai2629 8 часов назад
म पहिला मेर साप काे काम र साेच बिचार काे झाेले हाे जब पानी काे बिल बढयाे तेहि दिन देखि मेर साप टाटा बाइ बाइ
@yakthum_rider5639
@yakthum_rider5639 5 часов назад
जसले स्वार्थ बोकेको हुन्छ र विवेक बिहिन तर्क र विस्लेषण गर्छ त्यो हर्क साम्पाङ्ग को समर्थन कहिले हुन सक्दैन।।। हर्क साम्पाङ्ग लाई जो कोहिले झट्ट बुझ्न सक्दै सक्दैन ।।। पानि को बिल बढ्नु को कारण के हो???? किन सुल्क बृद्धि के गर्न हो ??? ADB कसले ल्यायो र कुन रिण बोकायो‌???? अब त्यो रिण कस्ले तिरिदिन्छ भन्ने कुरा बुझ्नु पर्छ।।। त्यसै हावामा बोलेर हुन्छ र????
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Час назад
​@@yakthum_rider5639एक्दम सहि भन्नू भयो यस्ता भ्रस्टचारी पार्टी को झोले झोलेनी लाई।पानी को बिल बढ्यो भने यस्ले ट्यान्कर को पनि किनेर खाये भै हल्यो नित किन हाम्रो मेयर ले ल्याको पानी खानु पर्ने? यो देश मा बर्सै पिछे खाने कुरा,लत्ता कपडा अनि सर सामान को मूल्य बढ्छ तेस्को चै यस्ता झोले झोले नि ले किन बिरोध नगरेको सरकार सङ्ग ? हाम्रो मेयर को मात्र खुट्टा तान्न पल्केको पार्टी को झोले झोलिनी गरु पापी हरु यिनी हरु त मर्ने बेला मा पनि स्याउ स्याउ किरा परेर मर्छन होला।नर्क मा तातो तेल मा यमराज ले यिनी हरु लाई चोबल्छ।जय हर्क साम्पाङ।
@machendrarai501
@machendrarai501 8 часов назад
Ram bro sanjeeta ko English po xa ta heeee
@SagarRai-my8io
@SagarRai-my8io 8 часов назад
👍👍👍💗👍👍👍
@ramakantapoudel9007
@ramakantapoudel9007 9 часов назад
जनता नै त्यस्तै छौ ,जस्ले यो देस मा परिबर्तन ल्याये उनै लाई पाखा लगायेर काग्रेस एमाले पोस्छौ अनि ठुला कुरा गर्छौ ,पर्चन्ड ले ल्यायेको ब्य्बस्था मा माओवादी लाई सपोर्ट गर्नु पर्दैन
@PramilaThapa-fm3om
@PramilaThapa-fm3om 9 часов назад
ramro manxe haruko kina naramro comment garxan
@user-nc9df5lw8b
@user-nc9df5lw8b 9 часов назад
😢🥰🥰
@sbrai8048
@sbrai8048 9 часов назад
जय श्रमदान जय हर्कवाद
@harirai588
@harirai588 9 часов назад
Saramdataharulai sewaro 🙏 ❤️❤️❤️❤️👍 साँच्चै नै देश अगाडि लानु छ भने मेरो हर्क साम्पाङज्यूको भिजनलाई सारा नेपालमा फैलाउनुपर्छ🇳🇵🙏🙏jai saramdata jai dharan jai mayor harka sampang ❤️❤️❤️❤️❤️👏👏👏👏
@SagarRai-my8io
@SagarRai-my8io 10 часов назад
👍👍👍💗👍👍👍
@harirai588
@harirai588 10 часов назад
Saramdataharulai sewaro 🙏 ❤️❤️❤️❤️👍 साँच्चै नै देश अगाडि लानु छ भने मेरो हर्क साम्पाङज्यूको भिजनलाई सारा नेपालमा फैलाउनुपर्छ🇳🇵🙏🙏jai saramdata jai dharan jai mayor harka sampang ❤️❤️❤️❤️
@SagarRai-my8io
@SagarRai-my8io 10 часов назад
👍👍👍💗👍👍👍
@hponbharatchamling772
@hponbharatchamling772 10 часов назад
छालको डर राख्ने डुंगा पार हुन सक्दैन कोशिश गर्ने मानिसको हार कहिल्यै हुँदैन कोशिस गर्ने मानिसको हार कहिल्यै हुँदैन । सानो कमिलाहरु जब चारो लिएर हिड्दछ, भित्ताहरुबाट सयौं पटक चिप्लिन्छ, आत्मा बिस्वासले उसको साहस बढेर आउद छ । माथी चढेर तल खस्न सामान्य लाग्न थाल्द छ, आखिरमा उसको परिश्रम बेकार हुँदैन । कोशिस गर्ने मानिसको हार कहिल्यै हुँदैन कोसिस गर्ने मानिस सिंदा नदिमा छलाङ हानी आफ्नो शक्ति लगाउदछ, पटकपटक खाली हात उनी आउदछ कारण गैरो पानीमा त्यति सजिलो मोती मिल्दैन । यस्तै संकटमा पनि उसको साहस कहिल्यै टुट्दैन हरेक पटक उसको मुठ्ठी खाली कहिल्यै हुँदैन । कोशिस गर्ने मानिसको हार कहिल्यै हुदैन असफलता यस्तो चुनौती हो यसलाई स्वीकार गर जो कमि छ आफुमा त्यसलाई सुधार गर जबसम्म सफल हुँदैन तबसम्म चैन निन्द्रा त्यागी देउ केही नगरी जै जै कार हुँदैन कोशिस गर्ने मानिसको हार कहिल्यै हुँदैन Copy SMG & Harka sampang A revulotion
@RoshanRai-jm7fn
@RoshanRai-jm7fn 11 часов назад
Jaya dharan
@pramilarai7436
@pramilarai7436 11 часов назад
🙏🙏🙏👏👏👏👏❤❤❤❤❤
@molim4094
@molim4094 11 часов назад
बीरको छोरा बीर नै हुन्छ जय होस् !!❤❤
@user-eb2bf6pk9p
@user-eb2bf6pk9p 12 часов назад
❤❤🙏🙏🙏
@sushilalimbu8857
@sushilalimbu8857 12 часов назад
Jai dharan
@chandarlimbu1911
@chandarlimbu1911 12 часов назад
good ❤❤❤❤
@gaurabshakya6336
@gaurabshakya6336 12 часов назад
Swasfurta Samaj sad vav le garne Kam lai bikash vanincha, Dhar dhamki le garne Kam lai durgati vanincha.
@LaxmigoleLaxmigole
@LaxmigoleLaxmigole 12 часов назад
Kina samateko hola yo khateharule
@purnashahi-zh4dk
@purnashahi-zh4dk 12 часов назад
स्वतत्र धराने जनता हरुले देस बिकासको लागि गरिरहेको योग दान गरेको देख्न पाउदा खुसि आसु पातिका झोले हरु ले बिरोध गरेकोदेख्दा दुखको आसु आउछ तर सत्यको बिजय निस्चित छ जय हर्क जय सर्मदान जय स्वतत्र जय हर्क जय देस ❤❤❤❤
@shakyak8180
@shakyak8180 12 часов назад
आप गाछिमा आपै आपको बगैचा बनाउनु पर्छ।जति खान्छौ खाउ।तिपेर लानचै पाइन्न।
@resampun811
@resampun811 13 часов назад
राणा शाषन अझै छ,
@krishna7782
@krishna7782 13 часов назад
Nice hjr subscribe gari dinu hjr