नमस्कार तथा जयमसिह साथीहरू, मलाई संगित धैरे नै मन पर्छ। संसारमा संगित मन नपराउने मानिस शायद कमै होला,संगित मन पराउने मध्य हजुर पनि एक होला त्यसैले यस च्यानललाई लाइक, कमेन्ट तथा ससक्राइब गरिदिनु होला। नेपाली ईसाइ गतिबिदीको केही झलकहरू जस्तै नूर्त्य,गित ,नाटक र प्रबचनहरू गबाहीहरू यस च्यानलमा हेर्न पाउनुहुनेछ। धन्यबाद मलाई Support गर्नुभएको लागि। God bless you all