Living Kathmandu, was built with an objective to cater exciting and diverse content to you. Contents ranging from food to travel, history to DIYs, and many more. This channel aims to bring unique and fresh content on how you can have fun and learn in this city! You can also find us on: Facebook: facebook.com/Living-Kathmandu-110684974630859 Instagram: instagram.com/living.kathmandu/
स्वर सम्राट नारण गोपाल उहाँले गाउनु भएको गित म निकै सुन्ने गरछु उहाँ स्वारका धनी उहाँले गाउनु भएको गित सुन्दा मलाइ आन्नदित मात्र होइन मेरो हृदयको हरेक जिन्दगीका पाट्ष हरु लाई स्पष गराउछ हो हरेक नेपालीको मन मष्तिस्जमा उहाँ बस्ना सफल हुनु भयो मानिसमा भएको जिनदागीका हरेक ओकाली ओरालीमा रहरेको ब्यागक्तिका सुख दुख र जिन्दागीका भोगाइ हरु लाई उहाँले गित मार्फत छर्लङ्गा पारि दिने एउटा अभुद क्ष्यामता भएको मान्छे मलाइ उहाको गित सधैब मन परने हनाले म हरपल उहाँ लाई समझी रहन्छु म सदैब उहाँको हरेक गित गुनगुनाइ रहन्छु उहाँ यश धर्तिमा नरहनु भएता पनि म सम्झी रहन्छु