Тёмный
Manoranjan Network
Manoranjan Network
Manoranjan Network
Подписаться
ए आइपुग्नु भो ? तपाइलाई धेरै-धेरै स्वागत छ ! अब हामी तपाइलाई हास्य, व्यंग्य र मनोरन्जनात्मक खुराक पस्कने छौ । यो त झन् भन्ने पर्ने कुरा- हसाउने बहानामा समाजमा विकृति फैलाउने खालका कुनै पनि गतिविधि एवं स्रोत नखुलेका सामग्रीहरुलाई बढवा दिने छैनौ । अझ ब्याख्या गरौ- 'तथ्यगत सुचनालाइ मनोरंजनात्मक शैलिगत प्रस्तुती र सोहि अनुरुपका कार्यक्रम उत्पादन एंव प्रशारण नै हाम्रो प्रमुख उद्देश्य रहनेछ । मुख्यत: बिबिध हास्यव्यंग्य र मनोरन्जनात्मक सामाग्रीहरु आफ्नै उत्पादनमा प्रशारण तथा नयाँ प्रतिभालाइ उचित स्थान दिइनेछ । चेतावनी- यस च्यानलका भिडियोहरु अरु कुनै च्यानलले जस्ताको त्यस्तै वा अन्य कुनै तरिकाबाट बिना कुनै अनुमति व्यवसायीक हिसाबले कहिं कतै कसैले प्रकाशन, प्रसारण तथा भिजुअल माध्यमबाट प्रयोग गरिएको पाईएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।

नोट: तपाईसँग पनि हास्य, व्यंग्य र मनोरन्जनात्मक लेख/सामाग्री तथा स्क्रिप्ट वा कार्यक्रम संचालनमा रहर छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क को लागि : ९८५११-९०९२५
धन्यवाद !
Комментарии
@PreamkumariRai
@PreamkumariRai День назад
Nice ❤❤❤❤❤
@user-sp8or4sk9t
@user-sp8or4sk9t День назад
Nice
@Tarabahadursunuwar-qb5tz
@Tarabahadursunuwar-qb5tz 3 дня назад
सारै मिठो गीत हजुर
@lamaram7356
@lamaram7356 4 дня назад
💖💖💖
@NirmalaBhandari-g1j
@NirmalaBhandari-g1j 10 дней назад
Wow kya dami voice
@user-ph4kg8gu5i
@user-ph4kg8gu5i 14 дней назад
Wow lovely sweet voice love you chora suresh God gifted voice
@Deepsingjali
@Deepsingjali 28 дней назад
Anju dd ko voice eakdammm fida banaune khall ko xa + suresh lama ko pni damme xa
@user-er7gv1cj6o
@user-er7gv1cj6o Месяц назад
Annju n Suresh ko swar ma jadu chas. Beauti
@ashashrestha3410
@ashashrestha3410 Месяц назад
Nice
@thaparam6118
@thaparam6118 Месяц назад
यो कलाकार हरु ले जब स्टेज मा पुगेर बोल्दै ताली ताली भन्ने यो ताली किन माग्छन होला राम्रो र मन छुये ताली त्येस्सै आउँछ नि छ्या जुन सुक्कै कलकार ले पनि येस्तै ताली ताली भन्छ क्या
@Pabinakharel638
@Pabinakharel638 Месяц назад
❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@user-qp3hf1qe4s
@user-qp3hf1qe4s Месяц назад
अन्जु दिदी र सुरेश को आवाज साच्चिकै जादुमय आवाज छ्न है जय गीत संगीत 💐🙏🙏🙏
@user-qp3hf1qe4s
@user-qp3hf1qe4s Месяц назад
अन्जु दिदी र सुरेश को आवाज साच्चिकै जादुमय आवाज छ्न है जय गीत संगीत 💐🙏🙏🙏
@tenikarai4968
@tenikarai4968 Месяц назад
Wow wow khayo khayo 1 karot
@bikashmoktan2259
@bikashmoktan2259 2 месяца назад
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@Xyzing.ongbing
@Xyzing.ongbing 2 месяца назад
यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। एमालेका झोलेहरु बाह्रैमास टोल कमिटी बैठक नगर भेला कहिले महाअधिवेशन,जतै पिछे संगठन, चुनाव भनेर काम नगरी गफको भरमा बजेट विनियोजन आफ्नो कार्यकर्ताहरुको पाक्छमा हाल्न लगाएर देशमा स्वतन्त्र नागरिक भएर बाच्न नदिने।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महा विद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे।कम्युनिष्ट पार्टीहरुसँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्। कान्तिपुर विरुद्ध अदालतमा हालेको मुद्दा फिर्ता लिएको छ रविले आपसी समझदारीमा मिलाउने भनि।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन? काँग्रेसको गाली गरेरै बिताउने हो २०८४सम्म? कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
@user-sx2ek6sk6y
@user-sx2ek6sk6y 2 месяца назад
😅😅😅😅😅
@arsyko9198
@arsyko9198 2 месяца назад
Anju pant is star of nepal in the nepal
@user-my5cw5hi7m
@user-my5cw5hi7m 2 месяца назад
Nice voice anju panta d d ko
@balkishanthapa9368
@balkishanthapa9368 2 месяца назад
Wow so sweet voicing super song wow😲😲😲💗💗💗💗💗 🌠🌠🌠
@balkishanthapa9368
@balkishanthapa9368 2 месяца назад
Voicing king of best luck suresh lama very very nice beautiful song wow💗💗💗💗💗 ✅✅✅✅✅
@dhanakc2650
@dhanakc2650 2 месяца назад
Nice ❤😂🎉🎉😢😢😢😮😮😮😮😅😅😅❤😂😂🎉🎉
@user-qz6di4lm2x
@user-qz6di4lm2x 2 месяца назад
So sweet voice
@gangalama4694
@gangalama4694 3 месяца назад
Good luck sures bhai
@user-te3st7he2g
@user-te3st7he2g 3 месяца назад
सुरेश लामा❤❤
@dhanbahadur9630
@dhanbahadur9630 3 месяца назад
एकदम दामी गीत सूरेस भाई र अन्जु पन्था ❤❤❤❤❤
@user-vo4bp8hn3n
@user-vo4bp8hn3n 3 месяца назад
Wow Kati mitho shor Dubai Jana lai naman xa❤❤
@bheshshrestha969
@bheshshrestha969 3 месяца назад
Suresh is best singar
@nirbahadurtamang6284
@nirbahadurtamang6284 3 месяца назад
Wow
@kritipofficial637
@kritipofficial637 3 месяца назад
Nice
@budhilawati8179
@budhilawati8179 3 месяца назад
wow
@SukhuMunda-ff7cj
@SukhuMunda-ff7cj 3 месяца назад
सब.कोमटी
@sanamthalang
@sanamthalang 3 месяца назад
😂😢😮😅😊
@netraguraunetragurau2712
@netraguraunetragurau2712 3 месяца назад
Mw tw bubi ko thulo fan hoi Mali last ramro lagxa aanju panth and sures lama ko song😊😊😊
@user-ik5ks7xc7v
@user-ik5ks7xc7v 3 месяца назад
very nice
@manbahadursaru3855
@manbahadursaru3855 3 месяца назад
Sumdhur sweet song singer Anju sister and Suresh Lama Shubhakamana hai
@UgenPlayz
@UgenPlayz 3 месяца назад
🙏🙏🙏🙏👌👌👌👌👍👍👍👍👍
@UgenPlayz
@UgenPlayz 3 месяца назад
❤❤❤❤❤🎉🎉🌹🌹🌹👌👌👌👍👍👍👍
@Probi490
@Probi490 3 месяца назад
😮😮😮❤❤❤
@user-fh9us1ln6p
@user-fh9us1ln6p 3 месяца назад
Bakwas
@somsherrai5170
@somsherrai5170 4 месяца назад
Outstanding performance❤
@user-fc1jq2bu4f
@user-fc1jq2bu4f 4 месяца назад
❤❤❤❤❤❤❤
@user-zs5wq3kq2w
@user-zs5wq3kq2w 4 месяца назад
Jay maysi
@harkanechalirai8440
@harkanechalirai8440 4 месяца назад
Anju G malai maan pardaina jaba unko aawaz nasunda k👍👍Suresh to too good👍
@user-ht2rf2pq6m
@user-ht2rf2pq6m 4 месяца назад
Wow ❤❤❤
@suryatamang9326
@suryatamang9326 4 месяца назад
👍👍👌👌♥️🥰🥰🙏🙏
@AlinaTiwari-oo2to
@AlinaTiwari-oo2to 4 месяца назад
Song is very nice ❤❤❤❤
@ChannuRam-td4wd
@ChannuRam-td4wd 4 месяца назад
Hi
@user-qx7nb3wh3o
@user-qx7nb3wh3o 4 месяца назад
Suresh lama voice wow❤
@bikrambikram-tn1xn
@bikrambikram-tn1xn 5 месяцев назад
buti sigar anju panta sr❤❤❤❤😊😊😊😊😊😊