अल्पायु लिएर आएको हाम्रा लोकप्रिय दार्जीलिङे अपाङ्ग गीतकार संगीतकार दिव्य खालिङज्यूले कम भए पनि उच्चतम कोटिको नेपाली गीतहरू सृजना गरेर जानु भयो - हामी नेपाली संगीतप्रेमी वहाँप्रति आजन्म ऋणी छौँ। आजको र आउँदो पीढीहरुले यस्ता विश्वस्तरीय नेपाली संगीतको अनुकरण गर्न उचित हुन्छ ।