नेपाल समाज मिडिया प्रालिद्वारा सञ्चालित नेपाल समाज अनलाइन र नेपाल समाज युट्युब च्यानलले विशेष गरेर समाचार, कला, संस्कृतिलगायतकाे विषयमा भिडियाे प्रकाशित गर्छ ।
Can anyone send me the latest mobile Number of Punya Prakash Sir and if possible the contact of Pujya Guru Shridhar Rinpoche so that I can solve my problem.
प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती हो थीयो बुध्द सभ्यताको नाग देवता निल्कणठ बुध्द हो पछी पराधिन लेणडुपे बिस्तार नादीकरण गर्दै ल्याएको बुध्द सभ्यताको नाम नै बुध्द सभ्यताको नाम भएर नै बुडनिल कणठ बुध्द हो पुर्ब ईतिहास निर्जब किताब मा जिबीतै छ तर बुध्द सभ्यताको धर्म शिक्षा दिक्षका सुसासन संस्कार संस्कृति मा जिबीतै छ पछी सुघाउली राष्ट्रघाती सन्धि पछी लेणडुपे सभ्यताको लेणडुपे बिस्तार बादीकरण गर्दै ल्याएको हो ?
पाठ्यक्रम सुनौला अक्षरले लेखेपनि विद्यार्थीको संख्यात्मक खडेरी परेको बुझ्नुपर्यो ।अर्कोकुरा ठुलो सङ्ख्यामा विद्यार्थी पलायन भइरहेको यथार्थ बुझ्नुपर्यो ।अवका दिनमा ग्रन्थ पढिदिने मान्छे खोज्नुपर्ने गम्भीर चुनौती पनि आउँदैगरेको राम्ररी बुझ्नु जरुरी छ।
कुरा बुझ्दै जादा मष्टो धर्मलाई हिन्दु ले मासेको र वोन धर्मलाई बाैद धर्मले मासेको कुरा बुझिन्छ ।यसै गरि अवको केही दशकमा सवै धर्म लाई किर्चियन घर्मले मास्ने संकेत देखिन्छ।
Tika sir nepali bhasama translet bhayaka Buddha bachan hamile.kaha Bata kinera kharid garera prapta garna sakda chau .yo KAHA samparka garna parda Cha hamile janakari paunu paryo.hajur.lai dherai.dherai namaskar Cha hami haru bramhan samudays ka.manis haru hau antar barta sunda bhagawan Buddha Le manab jagat Lai yesto amulle.sishya dinu bhayako rahecha hamilai yo pustak haru kinna tayari chhau
अध्येता ध्रुव पौडेलज्यु को राम जन्मभूमि बारे गरेको अध्ययन र त्यागलाई सुन्न पाउंदा म ज्यादै प्रभावित भए। यस्ता विद्वान नेपालले पाउनु सुखद कुरा हो। वहांका अध्ययन र तर्क नेपालका लागि ज्यादैनै अमुल्य धन हुन। तर दुखका कुरा हाम्रा राजनैतिक दलका नेताहरुले किन यस्तो अमुल्य प्रतिभाको मुल्यांकन गर्न नसकेको। खाली कसरी नेतृत्वमा पुग्ने र भ्रष्टाचार गर्नेमा मात्र ध्यान केन्द्रित गरेको होला। वहांको तर्क र अनुसन्धान ज्यादै अमुल्य देख्छु। मैले यो कमेन्ट लेख्दा सिर्फ ५ जना जनताले कमेन्ट लेखेको देखियो। नेताहरु त सुत्यो सुत्यो जनताहरु किन सुतेकि होला? भारतमा काल्पनिक अयोध्यामा जनताहरुले अरबौंको चन्दा दिएर भब्य मंदिर बनायो। नेपालले पनि पौडेल ज्युले प्रस्तुत गरेको तर्कलाई विज्ञहरुको समिति बनाएर संसारका विज्ञहरु सित पुरातत्वविद् समेतको प्रमाणहरु प्रस्तुत गरेर प्रमाणित गर्न सकेत नेपालको नाम बढने थियो र ठुलो आर्थिक लाभ समेत हुन सक्ने थियो।
प्रचिन कालम तामाङ र शेर्पा हरुले मन्ने दर्म बोन नै हो पछि बिस्तरै बौद्ध धम्म म लग्न थालेका हुन मेरै गाउँ तिर पैल पैल केही अदि शेर्पा हरुले बोन दर्म मन्थे त केहिले बौद्ध तर बिस्तरै सबै बौद्ध बन्न थले