सम्पूर्ण आदरनिय दर्शकहरु जयमसिह, नमस्कार यस RU-vid च्यानलमा हार्दिक स्वागत गर्दछौं । तपाईंले यस च्यानललाई Subscribe गरिदिनुहोस् । सबैभन्दा पहिला भिडियो पाउनको लागि Subscribe को नजिकै रहेको घण्टीलाई क्लिक गर्नुहोस् ।
यति धेरै दुख गरेर यत्रो ठूलो प्रोग्राम गर्नु भयो अनि हामिले पनि निरन्तर हेरेउ सुनेउ लास्ट मा आयर यक्दम खल्लो भयो हजुर किन कि 14 भाग नै पाइयन यो त पुरै समय खेर गयो नि हजुर ।।।।। हाम्रो ग्यान अज्कल्टो भयो नि हजुर धेरै नरमाइलो लागेको छ हजुर प्लेअसे कतै न कतै होला हालिदिनुहुन अनुरोध गर्दछु please
जयमसिह हजुर खै मेरो म्यासेज को रीप्लाय आयन अनि अर्को कुरा यस्को यो भिडियो को 30 मिनेट देखि 40 मिनेट सम्म अलि बुझियन नया सोर्ग को बारेमा बुझ्न सकियन हजुर नया पृथ्वी भौतिक हुन्न भन्नू भयो अनि हामी सोर्ग मा हुन्छौ पनि भन्नू भयो अलि बुझियन हजुर 13 भाग मा हो है हजुर
जयमसिह हजुर खै मेरो म्यासेज को रीप्लाय आयन अनि अर्को कुरा यस्को यो भिडियो को 30 मिनेट देखि 40 मिनेट सम्म अलि बुझियन नया सोर्ग को बारेमा बुझ्न सकियन हजुर नया पृथ्वी भौतिक हुन्न भन्नू भयो अनि हामी सोर्ग मा हुन्छौ पनि भन्नू भयो अलि बुझियन हजुर
जयमसिह गुरु बा ले मानिस हरुले 160 k.M. माथी मात्र थाया पाय भन्नू भयो तर मानिस हरु त चन्द्रमा पुगिसके चन्द्रमा को दुरि 4 लाख k.m जति छ कुरा अलि बुझन सकियन हजुर उहाँ त हुनुहुन्न तर हजुर हरुले यस्लाइ प्रस्ट पारिदिनु हुन्छ कि हजुर
antim din haruko bisaya ma bible sikxya Episode 14 yo chanel ma vetina kina hola ? vayema upalabda garaidina saknu hunthiyo ki . ekdam aasisit class rahexa dhanyabad
Wow अन्तर वार्ता सुन्दै गर्दा पनि ठूलो रहस्य यो समालिएको जती काे कथा भित्र लुकेको पाइयो हामी यो मुभीको सारै प्रतीक्षा मा छौं ,,अनि विशेष धनेवाद दिन चाहन्छौं परमेश्वरलाई जसको पवित्र आत्माको अगुवाईमा आज सम्पूर्ण यो यूनिट लाई एक साथ जोडेर उँहा काे राज्य विस्तार काे लागि चलाउँदै हुनु हुन्छ।। सबै कुरा अनि काम द्वारा परमेश्वरको नै महिमा होस् अनि अन्तमा ,हामी आभार प्रकट गर्न चाहन्छौ सम्पूर्ण समालिएको जती परिवार लाई यो चलचित्र काे लागि धान्ने वाद जईमासिह