What is the plan for eliminating poverty, not the poor? It may not be a good way to eliminate poverty by doing business in an unorganized way on the road. Thank you
धेरै नखोक दारी समय अझै बाकी छ खोइ आजिबन राजनिती गरेका पटक पटक मन्त्री तथा प्रधानमन्त्री बनेका हरु ले चाहिँ के नै खुल्क्याको छ र? अनि बालेन र्याप हान्ने भन्दैमा उ मेयर हुन नपाउने हो र? बालेनको भिजनलाइ उ भन्दा माथी हुनेले साथ सहयोग गर्नुपर्यो अनि तल भएकाले पनि साथ दिनुपर्यो। सक्छ्स भने बालेन भन्दा माथी बस्नेको बिरोध गर। बलेन सङ्ग जति अधिकार छ उसको पहुचमा पर्ने सबै काम बालेनले गरेर देखाउछ र गर्छ पनि।
Yo pali ko samsadiya chunab ma maro vot ni ghanti lai ab hami lai hoin hamro xora xori ra nati natini ko lagi des unti pargati hunu par 6 bholi ko din ma kasai ko xora xori buda bides janu n paros bhadhai 6 pukar bam ji