मनुशेको सुख दुखहो शचा हितेषीसाथी एकतात्रै संगीत सोरोब्रसाग्रहो जसमा खुशी आनंद शांती प्रारापतमिलदछ नेपाली शंगीतलाई हाम्रो कोटी कोटी प्ररणामग्ररदै छु जये जये 🌺🇳🇵🌹 को
यो फिल्म रिलिज हुँदा म जन्मेको नै थिएन तर जन्मेर मस्तिस मा ज्ञान आएपछि यो गीत सुन्दै हुर्केको याद आउँछ जाती पुरानो गीत संगीत उतिनै सुमधुर अनि आनन्द आउँछ है सुन्दा सुन्दै मनमुक्द हुन्छ है❤❤