Falano Tv is the official Channel of Falano Creation which is based on Video Prodction. its is located at Pokhara, Gandaki Provience Nepal. It was stablished in March 28, 2010 AD. We specially offer Music video | Films | Short Movie | Video Editing | Color Grading | Photoshoot | Publicity Design and Pramotion | Television Commercials | Website : googlepokhara.com zeenewsnepal.com Facebook Id : facebook.com/falanosubash
हृदय देखि नमन छ कास्की का स्वयंसेवक सम्पुर्ण टिम लाई मेरो अनि गजुरी गाउपालिका गजुरी प्राथमिक स्वास्थ्य केन्द्र को तर्फ बाट यस्तै सन्देश मुलक गित हरु आगामी दिन हरु मा पनि गुन्जियोस शुभकामना तिज बिशेष गित झनै बब्बाल अब बुझाउन नसकिने कति पय आमा बुबा हरु मा विशेष ध्यान पुग्नेछ भन्ने अपेक्षा लिएको छु
#highlight प्रस्तुति राम्रो छ । कुनै कुनै शब्द, अभिनय मेरो जिवनमा मेल खायो । 👍️👍️🎉🎉🎉👍️👍️🎊🎊👍️👍️👍️ अागामि दिनहरुमा पनि यस्तै प्रस्तुति तथा मिठा कोसेलिहरु हेर्न पाउँ भन्दै सम्पूर्ण समुहलाई हार्दिक शुभकामना 🎉🎉👍️👍️🎉🎉🎊🎊🎊💐💐💐🎊🎊🎊🎉🎉👍️❤❤❤👍️🎊🎊🎊🙏👍️💐💐👍️👍️👍️
नमस्कार म यसै मौलिक नेपाली तिज गित #छोरीको_करिम की गायिका अनु विश्वकर्मा ... #छोरीको_करिम आज देखी बजारमा मा आएको छ आशा छ सबैले माया गरिदिनु हुनेछ । सधैं भरी यसरि नै लोक संगीत लाइ माया गरी साथ सपोर्ट गारिदिनू होला हाम्रो गित के कस्तो लाग्छ लाइक कमेन्ट अनि सेयर गरि आगामि दिनमा पनि यस्तै किसिम का लोक सङ्गित तपाइ हरु समक्ष लिएर आउन सकौ धन्यवाद ....🙏🙏🙏
🙏नमस्ते देश तथा बिदेशमा रहनुहुने बाबा आमा दिदिबहिनी दाजु भाइ इस्टामित्र साइनो अनुसार सबै सबैलाई🙏 हामी छ दिदिबहिनिको माइतीको आगनी तीज गित हजुरहरु सामु पस्किएका छौँ सबैले माया गरिदिनुहोला लाइक कमेन्ट् share गर्दिनुहोला हजुरहरुको साथ सपोर्टले हामी अगाडि बड्ने हौसला मिल्ने छ धन्यबद्🙏🙏
🙏नमस्ते देश तथा बिदेशमा रहनुहुने बाबा आमा दिदिबहिनी दाजु भाइ इस्टामित्र साइनो अनुसार सबै सबैलाई🙏 हामी छ दिदिबहिनिको माइतीको आगनी तीज गित हजुरहरु सामु पस्किएका छौँ सबैले माया गरिदिनुहोला लाइक कमेन्ट् share गर्दिनुहोला हजुरहरुको साथ सपोर्टले हामी अगाडि बड्ने हौसला मिल्ने छ धन्यबद्🙏🙏