Тёмный
Prime Times HD
Prime Times HD
Prime Times HD
Подписаться
Welcome to the official RU-vid channel Prime Times Television (HD).

Interested in Nepali news with an impartial perspective?

Tune into Prime Times Television for 24 hour News, Entertainment and much more on TV.

The official Prime Times Television RU-vid channel is operated by Times Broadcasting Pvt. Ltd.
Комментарии
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc Час назад
बेचैन लाई प्रधानमन्रीं बनाउ, अरु चैन संग सुतैां!!
@NbNb1987
@NbNb1987 2 часа назад
Prachande vnne jantulai out grna safal congress yemalelai badhai😂😂😂
@RatnaBudha123
@RatnaBudha123 2 часа назад
आतंककारी लाई चाइ गलत्याउनु पर्छ😡😡
@kanjoklama8719
@kanjoklama8719 2 часа назад
गुम्यो मत र पद 😅😢😂
@dibaskhanal4043
@dibaskhanal4043 2 часа назад
प्रचण्ड सरकार ३‌ महिना सम्मको हो भन्ने कुरा चाहिं मिल्यो अब राजा आउछन् कि आउदैन त्यो हेर्न बाँकी छ
@BirendraGurung-el7qr
@BirendraGurung-el7qr 2 часа назад
Desh lutnako lagi milemato xexe nepalko rajniti chor luteraharu
@user-uk4rh8zj1u
@user-uk4rh8zj1u 2 часа назад
भन्दर बगैचाको उत्स्र पत्ती पोकती थियो
@govindaghimire3347
@govindaghimire3347 2 часа назад
यस्तालाइ पत्रकार भन्ने ब्यक्तिलाइ पनि स्वस्थ ब्यक्ति भन्न मिल्दैन 😂
@shivaaryal482
@shivaaryal482 2 часа назад
ल अब माउबादिबाट अन्य पार्टीलाइ इमान्दार बन्न पाठ सिकाउदैछ ।
@learnmathematics5712
@learnmathematics5712 2 часа назад
Background music ruined this interview
@simonmen2378
@simonmen2378 2 часа назад
kale kale melera kham bhale bhane bhai halyo ni kukur brastachari ko matiyar haru😡
@Whatisthiscountry98
@Whatisthiscountry98 2 часа назад
रवि लामिछाने रहुन्जेल,यो chor ऋषी धमला पनि कुनै नकुनै एक दिन लम्बा जेल जकिन्छु भनेर रविको विरोध गरिरहेको हुन्छ।
@simonmen2378
@simonmen2378 2 часа назад
kaju sale comedian show garne Manche desk ko Kura garcha ajai 😡
@laxmirana8766
@laxmirana8766 2 часа назад
My favrate coupel Nita dungana and harihar adhikari lots of love❤
@rambahadurdeuja4033
@rambahadurdeuja4033 2 часа назад
Yo oli ko das ko kura sunera 2 barsa ko bachha le pani bishwas nagarne kura garxa
@user-fm6dn7tq1e
@user-fm6dn7tq1e 2 часа назад
गरिब देश र जनतालाई सकिन्छ यो भ्रस्टचारि मिलेर, गिरी बन्धु, भुटानी शरणार्थी र अन्य फाईल खोलिने डर को कारण
@shubharajpokhrel7684
@shubharajpokhrel7684 2 часа назад
गाईजात्रा भयाे नेपाल मा
@laxamanacharya5215
@laxamanacharya5215 2 часа назад
कांग्रेस ,एमाले मिलेर फ़ेरि देस को केही हिस्सा बेचेर खाने भए, दुईवटा एउटै ठाउँमा आएर मिले
@kishoradhikari4619
@kishoradhikari4619 2 часа назад
वाह! मेरा देशका विद्वान भनाऊँदा हरु
@potchn0
@potchn0 2 часа назад
Gadi banaune Garage
@user-fm6dn7tq1e
@user-fm6dn7tq1e 2 часа назад
अरु केहि होइन भ्रस्टचारि फाईल खोलिएको हुनाले एमाले र कांग्रेस को सहमति गरेको हो
@mandipmagar2077
@mandipmagar2077 2 часа назад
यो भ्रष्ट जोगाउन सहमती बनाको हो
@ishwaripokhrel2315
@ishwaripokhrel2315 2 часа назад
नमस्कार सबैलाई नरेश दाइको कार्यक्रमको जय होस
@MagarBahadur-ff9uo
@MagarBahadur-ff9uo 2 часа назад
हे भगवान राम्रो देश चलाउने नेता पोठाई देउन मेरो नेपाल मा सत्ताको लागि मरि हत्ते गर्ने साब नेता लाई मारी देउ
@narayanrajgiri3746
@narayanrajgiri3746 2 часа назад
Janata thuggg varastachari lendup dorjee
@user-uc3xn2wk4o
@user-uc3xn2wk4o 2 часа назад
Puranu parti sab khatam
@narayanrajgiri3746
@narayanrajgiri3746 2 часа назад
Varastachari
@luckkumarrai
@luckkumarrai 2 часа назад
उथुल पुथुल भैरहन्छ त नेपाल होनि जे गरे नि छुट 😂😂😂
@kishoradhikari4619
@kishoradhikari4619 2 часа назад
कुनै पनि दल काम छैन। प्रधनमन्त्रिकाे चयन नेपाली जनताबाट हुनुपर्छ । नत्र देश.......
@muktinathchanel5657
@muktinathchanel5657 3 часа назад
मैले बुझे अनुशार नेपाली जनताले पहिला नै पहिलाे र दोस्रो पार्टी बनाएर देसको हित मा राम्रो होस् भनेर कांग्रेश र एमाले लाई जीताएर पठाएका हुन। अब राम्रो गरी देशमा उग्ररूपमा विकाश र नेपाली जनताको हर हितमा काम गर्नु होला। नभए। नेपाली जनताले फेरि 84काे चुनाव कुरेर बसेका हुने छन र बालेन जस्ता स्वतन्त्र नेपाली जनताको कमी छैन नेपालमा जय देश जय नेपाल ❤🎉🎉 🎉
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 3 часа назад
माओवादी लाई सत्ता बाट हटाएकै राम्रो कि प्रदेश खारिज र साहानुपातिल प्रनाली हाटाउन सहमत गरून् नत्र बेबसाही भन्दा भरौटे नेता भनाउदा हरु ले सकाय।।।
@kiranrai817
@kiranrai817 3 часа назад
Jasle j vaneni jogaunukai lagi gath bandan feriyo.
@shauravkhadka6026
@shauravkhadka6026 3 часа назад
गृहमन्त्री रवि लामिछानेले फाईल खाेल्याे जेल जाकिने भैयाे ,प्रचण्डले एक्सन लियाे भने रातारात सत्ता पल्टाउने कालाे कांग्रेस ,राष्ट्रिय भाउजू देश र जनताको लागि हानिकारक छ।
@loveson6363
@loveson6363 3 часа назад
Kunai pani halat maa prachanda ley rajinama dinu hudaina
@user-qq1gd5hg4i
@user-qq1gd5hg4i 3 часа назад
Amalay chor,daka
@IshworiPaudel-bs7bc
@IshworiPaudel-bs7bc 3 часа назад
Kukoor muji maobadi lutera
@kanyagurung766
@kanyagurung766 3 часа назад
ए.३२.सिटे,भन्ने हरु,२०६५.मा,१२१.सिटे,माअाे,वादिलाइ,बाहिरी ,राखेर,३३.सिटे,एमालेले ,सरकार,चलाएकाे,होइन ,र,गधा,सले,हरु,हाे?
@madhungana
@madhungana 3 часа назад
यो फटाहा राजनीतिको चोर चाकडी कताबाट आयो?
@rijanranamagar4508
@rijanranamagar4508 3 часа назад
Devendra poudel le nai vaneko thik ho❤❤❤
@astro.indra66
@astro.indra66 3 часа назад
यो माओवादी आतंककारी लाई देश बाट सक्नुपर्छ समानुपातिक सिट ले गर्दा हो यो 32 सिटे भको न भये 15 शीत ल्लेउथ्यो अनि एक्लै उठ्यो भनी 5 थाम मात्र बल्ल जित्छ
@yogendradhakal1101
@yogendradhakal1101 3 часа назад
भुटानी सर्णाथिका मतियार को जोगिने दाउ
@dillipun2508
@dillipun2508 4 часа назад
यस्ता महापागलहरु राजनीतिमा भएपछि देश बन्छ भन्ने आशा राखेको म मूर्ख
@bishnurana2691
@bishnurana2691 4 часа назад
मध्यवती चुनाब गराइदिय हुन्छ यो गठ्बन्धन पनि कामछैन फेरि आफुले भनेको भएन भनी हात खिच्छ फेरि तेस्तै हुने हो
@TimalsinaRaj-qb2to
@TimalsinaRaj-qb2to 4 часа назад
कालाे काङ्ग्रेस बहिसकार गराै
@begood218
@begood218 4 часа назад
८४ मा विचार गरौ -कांग्रेस र भ्ररस्टाचार निर्मुल पारौ।
@anonymousanynomus1200
@anonymousanynomus1200 4 часа назад
जन समर्थन् छ। 🇳🇵 प्रचण्ड रबि सुमनाले .... राजिनामा दिन हुदैन।फाईल खोल्नुस र भ्रष्टाचारीहरू र तस्करहरूलाई फटाफट कारवाही गर्नुस। जन चाहना र राष्ट्रिय आवश्यकता, संवैधानिक आवश्यकता यही हो।
@anonymousanynomus1200
@anonymousanynomus1200 4 часа назад
४ पासे ख्याके भारतभक्तएजेन्ट वाकहमले यो युटुबरको काम चै दलाली गर्ने र नेताहरूलाई लडाउने जुधाउने; राजनैतिक अस्थिरता कायम रहोस्, आफ्नो स्वार्थ पुरा होस्, र राष्ट्र र जनता चै मरून् दु:ख कष्ट भोगुन् केही फरक पर्दैन भन्ने हो। पत्रकारिताको नाममा आसुरी प्रबृत्ती प्रष्ट छ। 😂
@anonymousanynomus1200
@anonymousanynomus1200 4 часа назад
दुर्भाग्यवश सहमति भनेको "काले काले मिली खाउ भाले", भ्रष्टाचार तस्करी ढाकछोप र "लाटा देशमा गाँडा तन्नेरी" जस्तै र "मिलोमतो लेनदेन" राष्ट्र दोहन हो, र राष्ट्रर जनताले चै दुःखकष्ट महगी कुशासन कानुन मिचाई भोग्नु हो। गठबन्धन वा समिकरण पनि त्यस्तै हो।😮
@narguragai2663
@narguragai2663 4 часа назад
Yo yamale congress pagal ho ramro kam garne lako bela hatauna khojeko no vote for congress and yamale
@shankarkoirala671
@shankarkoirala671 4 часа назад
काले काले मिलेर खाम भाले"- चोर, भष्ट्र र जनता मारुवा नेता हरुलाइ देश निकाला गर्नु पर्छ।