❤हेल्लो सर नमस्कार मेरो जन्म स्थल दैलेख सकिन्छ भने हाम्रो आठाबिस् नगर पालिका 3 लेखगाउँ र थातिकाध गाउँपालिका को बीच मा पर्ने मालिका माता को पनि दर्शन गरेर जानु होला हाई एकदमै सुन्दर छ भिडियो बनाएर सबैको सामु पुगै दिनु होला हाई सर ❤❤
जय घण्टी भोटदिनेबेलामा काँग्रेस एमालेहरुलाई दियौँ भेडाभेडीहरु कनम गरेन भनेर रास्वपालाई दोसदिन्छौ 2079 मा एक पल्ट रास्वपालाई दिएको भए कस्तो हुन्थ्यो होला मासुभातखाएर त्यही 34 बर्सदेशलुट्नेहरुलाई भोटदिएर जितायौँ हैन अलीकत्ती लाज श्ररमलाग्दैन तिमीहरूलाई