Тёмный
NEPAL DAYARI
NEPAL DAYARI
NEPAL DAYARI
Подписаться
Nepal Dayari RU-vid Channel मा पाल्नु भएकोमा तपाईंलाई स्वागत छ । हामिले यो च्यानल मार्फत नव प्रतिभालाई प्राथमिकता दिदै गाउँ गाउमा दबिएर रहेको प्रतिभाहरु लाई स्थान दिईरहेकाछौं । यो हाम्रो अभियानमा सहकार्य गरीदिन हुन सबै कला प्रेमि साथिहरु लाई अनुरोध गर्दछौं ।
तपाईंसंग कुनै प्रतिभा छ ? के तपाईं मिडियामा अाउनु चाहनुहुन्छ ? तेसो हो भने हामिलाइ सम्पर्क गर्नुहोला हामि तपाईं सम्म पुग्नेछौ ।
तपाईंका सुझाव,सल्लाह, प्रतिक्रियाको लागि govinda_98@yahoo.com प्रयोग गर्नुहोला धन्यवाद ।

NEPAL DAYARI TEAM
Комментарии