This channel includes the video related to cultivation practices of commonly grown crops, motivational video related to agribusiness, health benefit related videos. It also includes the update of our own dragon fruit farms. Email ID: sandiptimilsina121@gmail.com Phone no: 9845671649
पश्चिम एसियाबाट उत्पादन भएको होइन यो हाम्रो नेपालमा घरबारीहरूमा बारीका ढिक कानला हरूमा जताततै प्रसस्त पाइन्छ। विश्वास छैन भने हाम्रो दाङ प्युठान रोल्पा जिल्लाहरूमा बस्ने मानिसहरूलाई थाहा हुन सक्छ।
मेरो गाउमा मेरो लगायत सबै गाउलेको झन्डै २/३ सय रोपनी जग्गा बाझो वारि छ हाम्रोमा बेसार अदुवा कागती र टिमुर निक्कै फल्छ तर थोरै लगएर नहुने घाटा हुने हुन्छ म सबै जग्गामा बेसार खेती गर्न इच्छुक छु म काम गर्न तयार छु तर म संग लगानी गर्ने पैसा छैन कसैले बीउ लगायत सामाग्री दिएर पछि बेसार किनेर लिने सम्म ग्यारेन्टी गर्न सक्नु हुन्छ भने म काम गर्न इच्छुक छु , तर तपाइले गरेको सुरुको बीउ र अन्य सामाग्री को लगानी बेसार उत्पादन हुनेबेला सम्म कुर्नु पर्ने हुन्छ कोहि हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुस है
मेरो गाउमा मेरो लगायत सबै गाउलेको झन्डै २/३ सय रोपनी जग्गा बाझो वारि छ हाम्रोमा बेसार र टिमुर निक्कै फल्छ तर थोरै लगएर नहुने घाटा हुने हुन्छ म सबै जग्गामा बेसार खेती गर्न इच्छुक छु म काम गर्न तयार छु तर म संग लगानी गर्ने पैसा छैन कसैले बीउ लगायत सामाग्री दिएर पछि बेसार किनेर लिने सम्म ग्यारेन्टी गर्न सक्नु हुन्छ भने म काम गर्न इच्छुक छु , तर तपाइले गरेको सुरुको बीउ र अन्य सामाग्री को लगानी बेसार उत्पादन हुनेबेला सम्म कुर्नु पर्ने हुन्छ कोहि हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुस है