मारवाडि भन्ने शब्द प्रयोग गरेर यसलाई साम्प्रदयिक बनाउन खोजिदैछ। कुनै अपराधीको थर म सङ मिल्यो भन्दैमा मैले त्यसलाई मेरो जाती सम्प्रदाय सङ जोड्ने होइन। त्यसलाई अपराधीको कै नजरले हेर्ने हो। मारबाडी भन्ने शब्द प्रयोग नगरौं । अपराधीलाई अपराधी भनौं ।
संस्कृति मन्त्री हुँदा प्रेम आले,सुदन किरातीले यहाँ सम्म नगर्या भए यी फन्टुसहरुको एकछिनको बोक्रे आक्रोश देशभक्तिको चटक देखिने नै थिएन 😂😂😂😂😂😂😂😂😂😂अहिले आएर अदालत,बालेनलाई मात्रै जस दिलाउन खोज्दै छ फन्टुसहरु