Тёмный
KB GURUNG OFFICIAL
KB GURUNG OFFICIAL
KB GURUNG OFFICIAL
Подписаться
Комментарии
@alebabugurung7656
@alebabugurung7656 4 месяца назад
❤❤
@KaumatiGurung
@KaumatiGurung 4 месяца назад
👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@KaumatiGurung
@KaumatiGurung 4 месяца назад
♥️♥️♥️♥️♥️♥️♥️😡♥️😡♥️♥️😡😡😡
@KaumatiGurung
@KaumatiGurung 4 месяца назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@deyneshranamagar1951
@deyneshranamagar1951 4 месяца назад
O my god traditional goosebumps ❤❤❤❤❤❤❤❤❤❤
@suchitragurung7657
@suchitragurung7657 5 месяцев назад
Very nice old song. I am remembering arthar kharibhanjyang & rambasa area by listening. Congratulations & thanks for the team.
@kbgurungofficial
@kbgurungofficial 5 месяцев назад
Thanks for listening. धन्यवाद लोपोन्मुख गीत सुन्नु भएकोमा ।
@rajkumargurung269
@rajkumargurung269 5 месяцев назад
राम्रो छ्ह मामा
@BirbahadurGurung-k7x
@BirbahadurGurung-k7x 6 месяцев назад
Gaun ko purano din haru ko yaad Aayo…..dhanyabad kb Gurung official….safalta ko subhakamana🎉🎉🎉
@missionsuccessful6519
@missionsuccessful6519 7 месяцев назад
मौलिक ठेट भाकाहरु असाध्य मन पर्ने म❤❤❤❤❤🙏❤❤❤❤❤❤❤❤❤❤❤❤ आधिखोला,ज्याग्दिखोला सेरो फेरोमा गाइने यो भाका अचेल हराउदै गयको छ एसरी जगेर्ना गर्नु भाको मा सम्पुर्ण टिमलाइ आत्मा देखिनै सम्मान छ है ❤🙏🙏🙏🙏🙏, सेखामी बासी हु है मो❤
@reshamgurung7813
@reshamgurung7813 8 месяцев назад
सबै कुरामा ठिकै छ तर क्यामेरा मेन ले अलि नजीक बाट सबै जना लाई देखाउनु पर्ने हो
@kbgurungofficial
@kbgurungofficial 8 месяцев назад
सर्वप्रथम मेरो पहिलो प्रयासको भिडियोलाई मीठो , हौसलावर्धक कमेन्टको साथ साथै प्रेरणादायी , रचनात्मक सल्लाह सुझाव दिनु हुने सबै जनालाई एकमुष्ठ हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु यद्यपि मेरो आभार व्यक्त गर्न ढिलो भएको छ । यसको लागि क्षमा प्रार्थी छु । शान्ति गुरुङ्गको निरमाया ठुली भाग-२ भिडियो रेकर्डिङ र छायांकनको काम १००% पूरा भए पछि पनि प्राविधिक र अन्य कारणले छिट्टै यहाँहरु समक्ष ल्याउन नसकेको क्षमा चाहन्छु । यो हाम्रो पहिलो प्रयास र अनुभव भएको कारणले धेरै कमी कमजोरीहरु अवश्य भएका होलान् । अर्को पटक सेवा गर्ने मौका पाएमा तपाईंहरूको सल्लाह सुझाव अनुसार कमी कमजोरीहरु हटाउने भरमग्दुर प्रयास गरिने छ ।
@SapanaGrg-dv6ng
@SapanaGrg-dv6ng 8 месяцев назад
❤❤❤
@YamGurung-us5kx
@YamGurung-us5kx 8 месяцев назад
व्यवसायिक तबर मा सफल हुनु नहुनु अलग कुरा होला तर यस्ता मौलिक गीत संगीत अहिलेको को पास्चता संगीत मा रुमल्लिएका युवा पुस्ता मा यो हाम्रै गीत संगीत हुन् है र यो जगेर्ना गर्नु पर्छ भन्ने हेतु ले यहाहरु को यो सन्देस मूलक प्रयास लाइ उच्च सम्मान गर्दै अनगिन्ती शुभकामना सम्पूर्ण मा
@khimgurung238
@khimgurung238 8 месяцев назад
Sfalta ko shubhakamana
@tejgurung7025
@tejgurung7025 8 месяцев назад
कुनै सर्जकले कुनै सुन्दर सृजना या कृतिलाई परिकल्पना गर्नु र विविध पक्षका चुनौतीहरु बाबजुद यसलाई मुहुर्त रुप दिनुनै ऐतिहासिक सफलता प्राप्त गर्नुहो ! लोपोन्मुख हाम्रो आँधीखोले मौलिक सभ्यतालाई प्रबर्द्धन र पुनर्जागरण गराउने अभिप्रायका साथ समस्त नेपालीमनहरु माझ हुबहु उतार्न सफल यस अभियानका परिकल्पनाकार मेरो आदरणीय मामा माइज्यु प्रति सम्मान तथा सेवाढोग !
@gurungsb9973
@gurungsb9973 8 месяцев назад
"निरमाया ठुली" परम्परागत नेपाली लोकगित २०८० धेरै धेरै धन्यवाद तथा शुभकामना सबै ठिमलाई...🙏❤️
@pomeesknittingcreation9886
@pomeesknittingcreation9886 8 месяцев назад
मौलिक मिठो भाका.....❤❤
@melinakanchhitamusyo1568
@melinakanchhitamusyo1568 8 месяцев назад
ahaa sarai ramro hamro maulik vaka💞💐congratulation all team 🎉 🙏🙏🙏
@amugrg842
@amugrg842 8 месяцев назад
congratulation all team👏 keep it up❤ mero pyaro gaun missing soo much😢
@samiponline3802
@samiponline3802 8 месяцев назад
आहा धेरै राम्रो हाम्रो मौलिक भाका
@bikramgurung3222
@bikramgurung3222 8 месяцев назад
ramro mama haro maulikta bokeko geet