हेर्दै छु साथीहरु हजुरहरुको मार्मिक दोहोरी हजुरहरुको जोडी मन पर्छ हजुरहरुको टिम रमाईलो मा रमाईलो कहिले भाबुक मार्मिक दोहोरी अगाडी बढ्दै जानु ल सिद्धार्थ रुपि जि शुभकामना निरु राना मगर
सलाम छ सिद्धार्थ भाई रुपि बहिनीलाई ❤❤❤❤❤❤❤❤❤। असाध्यै राम्रो दोहोरी भिडन्त 🎉🎉🎉🎉🎉🎉। लोक दोहोरी गितलाई सय प्रतिशत न्याय गर्नु भा छ सिद्धार्थ भाईले। राजु परियार दाजु पछिको दोस्रो दोहोरी गितको राजा नै हुन।