नमस्ते ❤ Hello Every One Welcome to my Crochet Channel !!! A channel for all who love the art of crochet. Thanks you so much for all your love and support. Don't for get to subscribe and hit the bell to stay up to date on all of my newest tutorials !!!
स्ट्रोबेरी बनाउनलाई अरु पनि थुप्रै च्यानल हेरे , तर अन्तमा यो भिडियो भेटियो यसमा भने मलाई सिक्न साह्रै सजिलो भयो सजिलो तरिकाले अनि बुझाउनु पनि कति मजाले बुजाउनु भा छ। आफ्नै भाषामा भएर पनि होला सह्रै सजिलो लाग्यो बनाए अनि विदेशी पर्यटक आएका थिए बेचे पनि। मनबाट नै एकदमै धन्यवाद दिन चाहे हजुरलाई। अरु एउटा कुरा बुझ्न मन लाग्यो यो स्ट्रोबेरीलाइ कति मूल्य राखेर बेच्न सकिन्छ । मैले ती विदेशीलाई त भारू ५० रुपियामा बेचे कम भो कि बेसी भो कि ठिकै भयो होला नी। किनकी अहिलेसम्म मैले बेचेको थिइन।