कमेट गर्न मन लागो भन्दैमा जता सुकै नगर , सोचेर बुझेर मात्रै कमेन्ट गर नेपाली हो। यति राम्रो सोच बोकेर नेपाल फर्कने आमालाइ स्वागत गर, किन कि आफ्नो भनेको आफ्नै हुन्छ, उहाले क्यानडाको सुख सुबिधा भत्ता सबै त्यागेर आफनो देस सम्झेर आउनेलाइ स्वागत गर्नुपर्छ। आमा हजुरलाइ धेरै धन्यवाद।
Sayed mero pani tysttai abastha ek din hunchha bhanne jasto mero bhagye ma hunechha hola ... Jattii tandha , utti maya lagera aaunchhan ni . ma pani tin dasak bhanda badhi bhai sakyo...
मानिस कति घटिया सोच को पनि हुदारहेछन् चार हजारको लागि आएकिभनि भन्न सक्ने बाउन्न बर्ष क्यानडा बसेको मानिस सग केही हुदैन र ? क्यानडामा भत्ता दिन्छ भन्नेपनि ग्यान न हुनेले के जता भाबि बोलेको ?
मान्छेको नैसर्किग अधिकार हुन्छ। नेपाली नागरिक हो भने जो जाहा जतिसुकै वर्ष वसेपनि आफ्नु देश फर्कन पाउछ, यस्मा सराप्नै पर्दैन।नत कसैले वहाको नागरिकता खोस्न सक्छ। सराप्नेहरू भिषा लगाइदियो भने नया दिल्ली पनि पुग्न नसक्ने हुन। यदी वहा वेदेशी नागरिक हो भने नेपालको अध्यागमन कानुन अनुसार वस्न सक्नु हुन्छ।