❤❤❤ ओम नम शिवाय बर्मा विष्णु महेश्वर विश्व कर्मा नमस्कार सबै मा हजुर का कथा जीवन को कथा रहेछ अति नै उत्तम भनाइ रहेको हुनाले मानिस को बुद्धी आउनु पर्ने हो तर आहिले का मानिस हरु ले स्वीकार गर्नु हुँदैन किनकि आहिले का मान्छे को प्रण नै मासु मा aaljiyako जस्तो गर्छन् र पशु पंछी जानवर जिउँदो गाई गोरु काटेर खाना थाले का छन् आहिले का गुरु बाहुन क्षेत्री हरु मा धर्म गर्ने कोही हुदैनन गुरु हरु पनि पाप कर्म मा लागेका हुनेछन् vaka छन् बाहिर उपदेश को कथा सुनाउँछन् मन भित्र पाप कर्म मा लागेका हुनेछन् छन् 😢😢😂 त्यसै ले पशु पंछी काटेर न खाने हो भने पशु पंछी जानवर पालेर के गर्ने होला नि हजुर 🎉🎉🎉भूल भए माफ होला जय जय जय होस् जय देश जय नेपाल को जय जय जय जय जय 🎉🎉🎉
श्री निवास स्वामी जी राधेराधे कति जाेस , प्रखरहजुर बहुत हक्की स्वभाबले कथा बाचनगरेकाे सुनेर म बहुतशन्तुष्ट भए सबैलेहजुरलाईमाहानगुरुभनेर भन्छन्। पुर्वतिर यसैगरिसुनिरहन पाउ । जय हाेस्
जय श्रीमन्न नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण नारायण 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 श्रीमन्न नारायण गुरुदेब