प्रिय दर्शक मित्रहरु हार्दिक नमस्कार नेत्र खबर एक समाचारमुलक अनलाइन टेलिभिजन हो । यस च्यानलमा हामी राजनीति, सामाजिक तथा समसामयिक बिषयवस्तुहरुलाई प्रस्तुत गर्ने गर्दछौ । हाम्रो यस च्यानलबाट प्रसारित सामाग्रीहरु बिना अनुमति डाउनलोड गरि अन्य च्यानलबाट अपलोड गरेको पाईएमा कानुन बमोजिम कार्वाही हुने ब्यहोरा अवगत गराउदछौ, धन्यवाद ।
साथै तपाईको अपार मायाका लागि हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौ । हाम्रो यस च्यानललाई अहिलेसम्म subscribe गर्नु भएको छैन भने कृपया subscribe गरेर सहयोग गरिदिनुहोला ।
जनता भेडा भनेको होनै हो रैछ येक कार्यकरमा उखाने बुढाले भनेका थिय के को हिन्दु धर्म केहो हिन्दु भनेको थियो अब हेर येस्ता मान्छेलाई येस्तो पबित्र पुजामा बोलायेर के काम
पुराना फटाहा दलाल भसताचारि कमिसन खोर जड्या कामचोर भाषण बाजि गफाडी नेता हरु धेरै जसो देश खोक्रो बनाउन आ आफ्ना नातागोता इष्टमित्र झोले कार्यकर्ता पार्टी को बिकास गर्न आएका देखिन्छ हजुर सच्चा देशभक्त इमान्दार बहादुर नेता हरु देखिएन हजुर