Since 20 years i am in media field. I host to many concert, formal informal program talent show. Voice over in to many article as well advertisement. Participate in to many motivational classes and anchoring classes. From few years just trying to voice over on motivational,life and love quotes poetry as well produce podcast. In this Channel you can find to Love story,Quotes,Poem,Podcast and many more. If any suggestion you can mail me. ppasadinesh@gmail.com Find me on social media:- ➡ facebook.com/pasa.dinesh.1 ➡ facebook.com/rjpasadinesh ➡ www.tiktok.com/pasadinesh
हजुर पनि झुक्किनु भयो है मुहारदेखि ? दु:ख लाग्यो । कुनै अतितको घाऊ सम्झेर बिर्सिदिनुस ,बारम्बार त्यो घाउलाई हेर्ने , चलाउने नगर्नुस । घाउ त भयो भयो अब त्यसलाई खुला छोडिदिनुस केहि दिनपछि बिना औषधि नै निको हुन्छ। 🙏
ल माने झरी त बनिदिनु हुन्छ अनि उसलाई ज्वरो, रुघा र खासी लाग्यो भने चाहि के बनिदिनु हुन्छ नि ? यता गयो झरी , उता गयो झरी ज्वरो नै निकाल्ने भयो यो झरीले पनि ...
कालो मन भएको मान्छे भनेर ठीकै त भनि उनले धन्न सपनामा भए पनि कुरा गर्न पाउनुभयो साच्चै म भए त विपना त भयो भयो सपनामा पनि न आउने र नदेख्ने थिए । शंकाले लंका जलाउछ भन्छन् नि आखिर त्यही नै त भयो ,विश्वास भन्ने चिज फिटिक्कै थिएन त्यहाँ ... !!!
कतै विरानीमा हराए भने म , कतै वेहोशीमा कराए भने म ! मेरो प्राप्ति त्यही यति ठाने पुग्छ ,मलाई नसोध कहाँ दुख्छ घाउ ,अध्यारोमै छोड दियो नजलाऊ !! सुन्दा त मीठो लाग्छ एउटा गीत जस्तो तर किन यस्तो कुरा गर्नुहुन्छ सर ? 😢😢
कहानी साच्चै नै मीठो लाग्यो । मलाई यस्तो लाग्यो कि रोजिनाले हजुरलाई साच्चै नै मन पराउथ्यो , योकुरा बुझ्नु जरुरी थियो हजुरले तर हजुरले बुझ्नुभयन । म भन्छु गल्ती म भन्ने पात्र यानि कि हजुरकै थियो ।
Hoina maam mero mero kaam nai hamro orapar dekheka patra haru ko kathaa lai chitran garne ho galti ma patrako kasari hunchha hoina yedi rojinale bhanera ma patrale jabarjasti susant lai bhidako bhaye ma patra ko galti hunthiyo tesaile ma chai ma patrako galti dekhdina
भरोसा गर्नुपर्छ सर चाहे स्वास्थ्य, चाहे सम्बन्ध होस् प्रेममा shortcut भन्ने हुदैन सर जे कुरानि राम्रो छ भने त्यसले time ⏲️ त लिन्छ नै ! Careful हुनु जरुरी छ। यो कुरा बुझ्नु जरुरी छ त्यसो भए उ पक्कै पनि खाल्डोमा पर्दैन । उ कहिले पनि हजुरले सोचे जस्तो नहुन पनि सक्छ !! 🙏