This channel is committed and dedicated to the promotion and development of the tourism sector in Nepal. We started this initiative with a faith that the tourism sector can be a vessel of sustainable development, progress, and prosperity for the country. In this channel, we cover contents related to destinations, adventure, mountaineering, travel, trekking, food, culture, heritage, religious sites, personalities in the field and events related to tourism.
We welcome your invaluable feedbacks and suggestion.
...........................................
यो च्यानल नेपालको पर्यटन क्षेत्रको विकासको लागि समर्पित छ । मुलुकको दीगो विकासको एउटा महत्वपूर्ण आधारको रुपमा पर्यटनलाई विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ यो अभियान सुरु गरेका हौं । यस च्यानलमा नेपालको पर्यटन क्षेत्रसंग सम्बन्धित सबै खाले श्रब्य/दृष्य सामाग्रीहरु पश्किने छौं ।
यहाँहरुको अमुल्य सल्लाह र सुझावको हामी सधै स्वागत गर्दछौं ।
Great to see you ahge ramu Alan sir this village is my village my home is lower part of thak in this video I saw lot of late villagers amazing thank lots
हाम्रो बिध्यालय भौतिक रुपमा दर्बार जस्तै देखिएको छ्। बिद्यालयलाई यो स्वरुपमा ल्याउनुहुने सम्पुर्ण ब्यात्तित्वहरुलाई धन्यवाद । अब को हाम्रो एउटै लक्ष्य शैक्षिक गुणस्तर लाई अझै सुधार गरेर नमुना को रुपमा माथि उठाउनुपर्छ । जय होस ! ! 4:05
डा. हर्क गुरूङले पटनाबाट बि.ए. गरेपछि बेलायतकाे स्कटलेण्ड स्थित युनिभर्सिटी अफ ईडिनबर्ग बाट Post Graduate, मास्टर्स लेवल १९६१ मा उतिर्ण भई साेहि बिश्वबिद्धालय बाट १९६५मा बिद्ध्यावारिधि (पि.एच. डि. ) उतिर्ण गर्नु भएकाे हाे । अन्यथा अर्थ नलागाेस् ।