नमस्कार म लोक दोहोरी गाएक गंगाराम परियार कृपया तपाईं हाम्रै बस्ती भित्र रहेका लुकेका प्रतिभा हेर्न तथा प्रस्फुटनका लागि Like,comment,share and subscribe गरिदिनु होला धन्यवाद ।।🙏🙏
यस्तो प्रतिभालाई त एकदम मान्नुपर्छ सम्पूर्ण भाइबहिनीहरूलाई एकदम समान पूर्वक मेरो नमस्कार छ। हाम्रो मौलिक संस्कृतिक र झल्काउने सांस्कृत बाजालाई त हामीले हामीले विश्वभर चिनाउनुपर्छ
क्या बाजायौ नि बाय हो बाजा त बजाउनै सम्म्❤️जति हेरे नि धित नमर्ने, जति सुनेनी धित नमर्ने, सलाम छ है यो भिडियो youth tube सम्म पुर्याउनु हुने लाई पुरै दिन भर को थकान गायब भयो रमाइलो छ रमाइलो गर्नु पर्छ दिन उमेर हुन जेल ❤️❤️❤️किन काडा रोप्यौ नि निरमाया आउनी बाटैमा .........................❤नौमती बाजा घन्केको साझा मायालुले बोलायो त्यही बेला..........❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow super daami cha baja ajai myakdi kaa baja uploaded garnu na sir parakas pariyar ko panche baja herna man cha sir ani dipendra pariyar ko baja ani Kisan pariyar ko baja haru update garnu pareyo ke sir