GMS MUSIC AND FILMS OFFICIALS CHANNEL. GMS MUSIC AND FILMS IS COMPLETELY MUSIC AND MOVIE COMPANEY.WE PROMOTO NEPALI MUSIC AND MOVIE. WE CREATE MUSIC VIDEO . OUR COMPANY IS BASED IN JAPAN,TOKYO
जब चाडपर्व आउँछ एउटा प्रदेशीलाई यहाँ भन्दा के चाइयो??एसै त प्रदेशी सधैं एक्लै हुन्छ झन किन आउँछ होला खै दशै तिहार प्रदेशिको मन रुन्छ।।अत्यन्तै मार्मिक,मर्मस्पर्शी शब्द सङित अनि सुमधुर आवाजमा सजिएको गितले मन भावुक बनायो।। प्रदेशिमा भएको मन आत्तिएर घरपरिवार सङ्ग कतिबेला कहाँ भेटम भयो यो प्रदेशी र घरदेशिको सत्य यथार्थ र बास्तबिकतामा रहेर मनलाई नै भावुक बनाउने भावनात्मक गितमा सुमधुर आवाज सजाउनु भयो सुमधुर आवाजको धनी मेरो आत्मीय मित्र कृष्ण दर्लामी ज्यु र सुमधुर आवाजकी धनी बहिनी सम्झना भण्डारीको आवाज,अनि पृथक टिपिकल अभिनय सहितको भिडियोले मन छोयो ।।।समग्रमा गित राम्रो छ गितले धेरै माया बटुलोस गितमा आबद्ध सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना।।🎉💐🎊🌹❤️💐
अाहा सार्है मिठाे प्रदेशिहरुकाे गित,,💐🙏बधाई छचर्चित गायिका सम्झना भण्डारी & राष्ट्रिय लाेक तथा दाेहाेरि गित प्रतिष्ठान कतार शाखाका सचिव कृष्ण दर्लामि ज्यु ले अति सुमधुर अावाज भर्नु भएकाेमा,,,नयन शर्माकाे शब्दले बिदेशीयका हजारौं मान्छेको पीडा बाेकेकाे छ साथै याे गित तयार गर्दा अा अाफ्नाे भुमिकामा लागि पर्नु हुने सम्पूर्ण लाई हार्दिक बधाई छ सफलताले शिखर चुमाेस शुभकामना 🎶🎻🎹💖🙏
नमस्कार म यस गीतको सर्जक प्रदेशीको जीन्दगी प्रदेशिको भोगाइ प्रदेशिका कथाब्यथा समेटेर यसपालिको दशैंतिहार गीत तयार पारेका छौं एकपटक हेरेर प्रतिकृया दिनुहोला है संगै मन परे सियर गरेर देश तथा प्रदेशमा हुनुहुने लाखौं नेपाली माझ पुर्याउन सहयोग गरिदिनु हुनेछ भन्नेमा आशाबादी छु धन्यबाद ❤❤
सार्है मन छुने गित सम्पूर्ण प्रबासिको प्रतिनिधित्व भयको गित छैन हजुर छैन हामी प्रदेसिको लागि चाडवाड निरास बनाउने बाहेक लय शब्द सङ्गीत आवाज अनि भिडियो पनि राम्रो लाग्यो सबैलाइ बधाइ छ🙏🙏🙏🙏🙏😍😍😍🎺🎺🎤🎤🎤🎤🎻🎻🎻🎺🎺🙏🙏🙏
🙏म यस गित को गायक ।हजारौँ प्रदेशीको कथामा आधारित यसपालीको दशैँ तिहार गीत घर सम्झी रुनीलाई प्रदेशमा हुनीलाई लिएर आएका छौ साथ सपोर्ट र माया गर्दिनुहुन्छ भन्ने पूर्ण आशा बोकेका छौँ🙏❤️ हेरेर सम्पूर्ण प्रदेशी दाजुभाइ तथा दिदीबहिनीहरूमाझ पुराइदिनु हुन दिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं 🙏