हुन्छ,दुईवटा भिडियो share गरेर अरूलाई पनि सिक्ने अवसर दिनुहाेला र मेराे आफ्नै गितहरू:१)सत्कर्म,२)म तिम्रै शहरमा हराई रहेछु,३)Happy Birthday गित पनि share गरेर साथ दिनुस् ।
जिमवल बा को आगनिमा नारायण पुजा लाको.... नैवेध खान पाको पन परेर होकि sss पन परेरै होकि सबलाई दियौ हातमा मलाई सालको पातमा - यो गितको यति पुरै अंशमा जति सम्म गित बजेको छ मादलको तालमा यति सम्म कसरी बजाउने होला हजुर जान्दै जानिएन ।यस्को पनि भिडियो बनाएर अपलोड गर्नु पर्यो हजुर। म चितवन बाट हो।
सिकाउने तरिका सार्है सुन्दर छ हजुरको । तर तां र ते मा म झुकिन्छु। के गर्नी होला।3/4 तरिका बाट त बजाउन मैले १ नम्बरको नोट बाट हल्का हल्का त जानेको छु ।त्यो पनि एक दिन भरिको हेराई र अभ्यास ले गर्दा। तर ताङ र ते मा चाहिँ धेरै नै झुकिन्छ ।के गर्ने होला ?