नमस्ते सम्पुर्णमा यो पाली अलि फरक काम मेरो गाउँ कै साथीभाईहरु [ थुलुङ्गे टिम ] सग हिपहप म्युजिक गर्ने मौका मिल्यो ।। मेरो भुमिका त थोरै छ 🤗 तर यो सहकार्यमा जोडिएर काम गर्न पाउँदा मज्जा आयो 🤘🤘 तपाईहरुलाई के कस्तो लाग्छ प्रतिक्रिया चाहिँ जरुर ल🤗🤗 🙏🙏
प्रयास सर हजुरको गला अनि कलाको स - सम्नाम अनि माया ममता साथै धेरै भोईस अफ द नेपाल देखिकै Big फ्यान्ड हु सो तेसैले हजुर को सुमधुर स्वरमा मेरो एउटा रचनात्मक शब्द लाई रेकडिर्ङ्ग गर्नु चाहाना छ तेसैले सकरी कन्ट्याक गर्दा हामि भेट होला ? यो कुनै फ्याक बोली होईन ! खालिङ्ग अनन्त सोलु माप्य ४