Sagarmatha Television, is a Nepali Television channel established in July 2007. It is a News channel and broadcasts in Nepali language. STV is a leader in live and breaking news telecast and prompt information delivery of current affairs in Nepal.
देशमा सबै भन्दा घिन लाग्दो नीति कहाँ छ भनेर हेर्ने हो भने त्यो हो नेपालको राजनीति राजनीतिमा लाज घिन टिक्का टिप्पणी बिरोध सब पचाउछन अनि जन्ताले दुख पाउँछन् 600 को भाडा 1000 तिर्नु पर्ने 6000 हजारमा पुग्ने प्लेनमा 17000 तिर्नु पर्ने लुट्न पनि कति लुटेको जन्तालाइ
एमाले जति राम्रो कुनछर्🤣🤣🤣🤣 धन्न अतिताम्रो मान्छे सवापती उ भ्रस्ट्चार पनि गर्दैन कसैले गर्यो भने हेर्दै हेर्दैन।तेति राम्रो पार्टी।नत सहकारिको पैसा अपचलन गरेकाछन्🤣🤣🤣 अब घर घरमा ग्यास बाल्न र पानी जहाज चड्न छिटै पाइने भयो।अब तिमिहरु जोडिए पछि ४८ मा दुईतिहाइ कन्फम 🤣🤣🤣🤣 अब गफाडि जोकरको गुड्गान गाएसी टिकेट कन्फम्🤣🤣🤣🤣 अब चै केही हुन्छ कि त्🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣