ए तेरिमा चिक्ने नि यो जमाना मा पैसा खनाएर हिरो भाको छ अनुहार न दनुवार को हेरो रे फिल्म रिलिज पछि बदरको कनडो मुख हुने पक्का फिल्म फल्प हल हल मे चेक गर है भटटराई बाहुनी 😂😂😂
Arjun sapkota Malai dherai man parne gayak Hun tar Gali garyo bhane pachi mandukher aauxa hunta sabaile manparauxan bhanne pani hudain maile Pani sabai gayak lai kaha manparauxut my best gayak Arjun sapkota hun❤❤❤
यस्तो कार्यक्रम मलाई मन पर्छ। बिजय आवाज ले पनि सन्चालन गर्छ हेर्छु तर कता कता बायस भएको हो कि जस्तो प्रस्तुती हुन्छ। तर तपाईको प्रस्तुती शैली र बिषय राम्रो छ। गर्दै जानुस राम्रो हुनेछ। सफल्ताको सुभकामना!