लोपोन्मुख हाम्रा मौलिक कला, सस्कृती भेषभुषा,मठमन्दिर ,धार्मिक एवम पौराणिक तपोभुमिको प्रचार प्रसार तथा उत्थान गर्न र मौलिक रितिरिवाज पुस्तान्तरणमा गरेको सर्हानिय काम लायो है
नेपालीको बुद्धि पैताला देखि पलाउछ भन्थे हो रहेछ 😂😂😂 पार्टीका झोलेहरू रबि दाई माथि खनिएको हेर। बिचराहरू एमाले, कांग्रेस र माओवादीले चारो दिएर पठाएको जस्तो छ।