Hello Everyone ! Welcome to my RU-vid channel. I am Jessica Baral, a Final Year MBBS student. Here, I post videos related to studies, my experiences, my travel and every other thing that interests me. If you like my content, please subscribe. Thank You ! For business enquires/collaborations - jseekabaral@gmail.com
डा साब मलाई 3,4 दिन जती भयो साझको 5 या 6 बजेदेखी शरीरमा पुरै जादो महसुस भएर आउछ। त्यसपछी एक्छिन सुतौ भनेर सुत्छु शरीर पुरै तातो भएर ज्वरो आउने गरेको छ। दिनमा तेस्तो ज्वरो थाहा नी हुन्न। यो के डेंगू को लखण हो सर । जानकारी पाको भय आभरि हुने थीयाँ सर यसको उपचार के हुन सक्ला त सर एदि यो डेंगु हो भने।
सर नमस्कार सर मेरो पिँडुला दुख्छ र हलका सुनिन्छ के कारणले होला म अहिले बैदेशिक रोजगार का कारण बाहिर छु । हजुरले यो भिडियो मा भने जस्तै धेरै डर लागिसक्यो।के गर्नु होला।

डाक्टर साप नमस्कार म हाल uae देखि हो अनि मेरो पनि पिसाब मा फिज आउँछ अनि शरीर एक सम थकित हुन्छ साइड कोखा बेला बेला दुख्ने गर्छ मलाइ लाग्छ किड्नी को समस्य जस्तो लाग्छ सबै किरा मिल्दोजुल्दो हुँदै गाको छ पहिला पहिला राती पिसाब एक्दम लाग्ने गर्थ्यो अनि पिसाब थोरै निस्किने अलि समय पछि फेरि पिसाब लाग्ने हुन्छ खुट्टा एक्दम झम झम गरेर पोल्छ यहाँ खासै राम्रो संग चेक जाँच पनि गरिदैन त्यसैले मलाइ लाग्छ कि किड्नी मा समस्य हो कि जस्तो लाग्छ
हेलो डक्टर साब मेरो पनि आज ३ ४ दिन भयो हातको औंला र खुट्टाको औंला अनि हातले मुठी पार्न सकिँदैन मुठी पार्ने बेलामा धेरै गाह्रो हुन्छ बिहान उठ्ने बेला हातको औंला चलाउनै सकिँदैन यसको कारण के होला भने दिनु न हजुर