LIKE | COMMENT | SHARE | SUBSCRIBE ************ ******************** ************ ********************* यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to the websites is allowed)
(अमरकी आमाको पोइ ) 😂 अब बुझ्यौ नि सम्बन्धमा अन्डर स्टेन्डिङ कतिको हुनुपर्दो रहेछ? 😁 रितु यानी अमरकी आमाको अभिनय लाई ********** out of ********** आजकाल ठूलो पर्दाको कलाकार को भन्दा हजार गुणा उत्कट अभिनय रितु (अमरकी आमाको) सुभकामना छ रितु।
Wow so Nice series. ❤ Dherai man xune katha bastu. #Kalpana_Khatiwoda ko acting comedy show Dekhi ajambari serial samma herda kahile thakina . Mero favorite kalakar #kalpana ❤
मेरो फेवरेट सिरियल बनेको छ अजम्बरि । कथा र अभिनय अत्यन्तै वास्तविक छन। सिरियलमा सबै भन्दा उत्कृष्ट अभिनय #कल्पना_खतिवडाको लाग्छ मेरो ब्यक्तिगत नजरमा। आसा छ आउने भागहरु अझै राम्रो बन्नेछन। सुभकामना छ अजम्बरि टिमलाइ । Big Love & Big Respect
कान्छि सिरियल्काे छुच्चे र कमला घिमिरे काे साँच्चिनै लाब परेछ जस्ताेछ, पछि बिहे गर्दा पनि हुन्छ , जाेडि पनि दामि छ, अासा खड्का र सागर गौतम जस्तै सुवाउँछ इनि केटा केटिकाे पनि