सबै किसान साथीहरूलाई हाम्रो युट्युब च्यानल Krishi Jankari मा स्वागत छ । यस च्यानलमा राखिने भिडियोहरुमा कृषि गतिविधिहरु सम्बन्धि मैले जानेका बुझेका कुराहरु जानकारी गराउने छु । काम गर्दै जाने क्रममा भै परि आउने गल्तिहरु देखि साबधान हुन अबगत गराउने छु । सस्तो खर्चमा धेरै आम्दानी कसरी गर्ने जस्ता काम लाग्ने भिडियो हरु राखी रहने छु । Welcome to our RU-vid channel Krishi Jaankaari to all farmer friends. In the videos that will be posted on this channel, I will inform about the things I understand about agricultural activities. While working fertilizer information insecticide fungicide plant tonic corp information vegetable farming motivational video related to agribusiness जस्ता भिडियो हरु हेर्न सुन्न र बुझ्न् पाउनु हुनेछ ।
Sir maile cauli,cabbage ra brocauli ropya thay 1week agadi,sabai maryo.paani le maryo ki snail le khayo Khai kei xaina aile tah.feri lagau vanya paani pardaix Marla ki vanne lagirax