Yo jastai peak hour ma parecha, arko peak hour bhaneko 12-3 deuso ko time ho Ktm ma din ma 200-300 plane aau jau garchan, sano plane lai paila land garna dihalcha, tesko pachadi khas thulo huncha... Overall i still have so many asnwers about aviation if you wanna ask please tell me ?
50 lakh ta dherai mahango vayo ajhai color laakai xai electric baaki nai xa full finishing vakoi xaina 32 barsha bidesh ma kamako paisa jati gayani Matlab nai Vayana ni😂
५० हजारमा होइन हो। ५० लाख लाग्यो तपाईँको घर बनाउँदा टोटल बधाई छ तपाईँलाई खुसी लाग्यो तपाईँको सुरुदेखि अन्तिमसम्म घर बनाको हेरिरहेको थिए धन्यवाद तपाईँले सबै जानकारी तपाईँको घरको दिनुभएकोमा हामीलाई पनि केही आइडियाहरु भयो।❤
के गर्नु काठमान्डौ आउन लागेकालाइ पोखरा लगेर छाडि दिनु भएन त भाइ !! जता जान चाहन्छन त्यता लानु पर्छ अव पोखरा भैरहवा जानेहरु नै कम छन त के गर्नु त !!!😂😂😂😂
आफ्नो पहाड घरमा बस्ने कुरो सह्रनीय हो। राम्रो बिचार! तर घर पनि नेपाली शैलि को साथै घरभित्रको आर्किटेक पनि गाउँघरकै झल्को आउने पाराको भए सुनमा सुगन्ध हुन्थ्यो!
@@ShyamkumarThing-tw7rr खास घर मेरो दिदिको हो । उहाहरु बेल्जीयम हुनुहुन्छ । यो घर बनेपछी बेल्जीयम छोडेर आउदै हुनुहुन्छ । मेरो भेना बेल्जीयम गाको 32 बर्ष भो अब बेल्जीयम छोडेर गाउ मै बस्नेगरी आउदै हुनुहुन्छ । म बुटबल बस्छु । अहिले बुटबल बाट यहा गएर दिदिको घर बनाईदिदै छु ।