आहा कति राम्रो गित स्वर सम्रट बाशा राजुभाइ उच्व सन्मानछ अनि होल टिम लगाऐत स्वरकी धनी हसिली आजको गाउने सइली सारै राम्रो सीता काक्री बैहिनी जय गित जय सङ्गीत❤️❤️❤️
आहा आज धेरै महिना पछि मलाई असाध्यै मन पर्ने गायीका सिता जी को र लाेक सोर सम्राट राजु दाजुको दोहोरि सुन्न पाइयो सारै मजा लाग्यो । भाका र सब्द आहा दोहोरि हुन्छ त यस्ताे अलि लामो बनाउने पर्ने भिडियो। सुनेर मन भरियन।
स्वर सम्राट राजु परियार औधी मन पर्ने बेजोड प्रतिभा भएको गायक, गायिका सीता कार्की हेर्दा शालीन, सुन्दर, मीठो शब्द चयन गर्न सक्ने स्वर किन्नरी रहेछन दिन प्रतिदिन उन्नती प्रगती हुँदै जावस शुभकामना!