𝐁𝐞𝐠𝐚𝐦 𝐅𝐢𝐥𝐦𝐬 𝐏𝐫𝐞𝐬𝐞𝐧𝐭 .... One of the finest Nepali Entertainment, TV Reality Shows, Comedy Series, and Educational Content Producer and distributor of Nepal.
यस च्यानलमा अपलोड भएका Serial तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to the websites is allowed)
यो सिरियल नछुटाई हेर्ने म यो सिरियल मा धकरी आएपछि त्यति राम्रो लाग्दैन 😢 सकिन्छ भने थकरी को ठाउँमा अरु कोहि ल्याउन सल्लाह दिन्छु 🙏 हुन त मलाई मात्र थकरी मन नपरेर के गर्नु कति लाई त्यही थकरी कै अभिनय मन परेको होला सबैलाई सबै चिज मनपर्छ नै भन्ने कहाँ हुन्छ र तै पनि आफ्नो अधिकार को प्रयोग मात्र गरेको हु अन्यथा नलिनु होला 🙏🙏
ताईन तुई हात लाग्यो दुई भने झै समय सान्दर्भिक कथा भए पो हेर्न पनि मन लाग्नै रैछ र । जे पायो त्यहि स्क्रीप लेख्यो सिरियल बनायो । अनि आवाज पनि पुरै दबेको छ अब देखि हेर्न छाडियो है 👎️👎️👎️👎️👎️👎️👎️👎️👎️🤛🤛🤛🤛🤜🤜🤜🤜