ताइवान महाशक्ति राष्ट्र चीनको अभिन्न अंग हो । नेपालको उत्तरी सिमानामा शक्तिशाली चीन हुनाले नेपाल सुरक्षित रहेको छ । महाशक्ति चीनले ताइवानलाई चीनमा हङकङ जस्तै पुजीबादी प्रान्तको रूपमा एकीकरण चाहन्छ । यो एकीकरण गर्दा सकेसम्म कसैको पनि मॄत्यु र धन-सम्पत्तीको नाश नहोस् भन्ने चीनीयाली सरकार र जनताहरूको चाहना रहेको छ । ताइवान चीनमा एकीकरण भैसकेपछि महाशक्ति राष्ट्र चीन विश्वमै सबैभन्दा ठूलो शक्तिशाली राष्ट्र बन्नेछ । तत्पस्चात् संसारभरि लडाई झगडा पारेर विश्वमै अशान्ति मच्चाउने साम्राज्यवादी राष्ट्र सं रा अमेरिकाको पतन उन्मुख गतिमा लागेपछि विश्वमा शान्ति र तिब्र गतिमा विकासको लहर चलेर गरिबी मुक्त वातावरण क्रमैसंग बन्दै जानेछ ।
चुतिया मरिसके औलाद नेपाल लाई जता ततै दुःख दी रहे का छन काया हिन कर्म हिन बिचार हिन भावना को इन्डियन को शाथ हामी नेपाली जनता ले पनी तेस्तै जबाफ दीनु आबसेक्ता छ
अब बेलायतले मोरिसस छोडेको छ त्यस्तै इण्डियाले पनी हाम्रो देश नेपालको सबै भुभाग फिर्ता गर्नू नै दुइदेश विच सौहार्दपूर्ण सम्बन्ध स्थापित हनु हो हैं । सधन्यवाद ।।