कहिलेकाही त बिक्रम पाण्डेलाई बोल्न दिउन हो माननीय ज्ञानेन्द्र बहादुर शाही ज्यु त्यसैगरी अन्य राप्रपा माननीय ज्यु हरले बोल्नु हुन्थ्यो खासै बोलेको सुनिदैन,पालो दिन परो के।
Timro vauju Lai lyau ani dekhinxa sabai kura congress chor desh xod hamilai kaalo congress chahidaina janata milera bato maa xopera timro naitik harauxa
राप्रपाले धर्मको नाममा राजनीति गर्नु गर्दैछ यो धेरै दिन टिक्दैन कुनै साथी योजना छैन मात्र अरुको विरोध गर्यो चिज छ यउटोव काम गर्नु छैन चरको आवाज निकालेर हुँदैन मित्र काम गर्नुस् बालेनबाट केही सिक्नुस् गर्नेलाई गर्न दिनुहोस्। सहीलाई सही भन्नुहोस् गलतलाई गलत भन्नुहोस् चिच्याएर उफ्रेर अजार राजक भएर हुँदैन
दुई महिना अघि सत्तामा हुदा केरा हेरेको थियो त काङ्ग्रेस ??? त्यति खेरै जाकेको भए हुन्थ्यो नि अब त बाघ थुनेको खोर बाट जङ्गल पसि सके बरु तिम्रा आफ्ना खोर जोगाउ किला रित्तै होला ???
Ta mula gyanedra shahi ramro bhaneko ya duble stander rahexa jatha janata bata nirbachit bhayera aaune ani yehi bebsstha ko birodh garne kati dukh dinxau ho bheda karyakarta lai