नमस्कार साथीहरू, यहाहरू सबैलाई हाम्रो "BM Family Vibes" RU-vid च्यानलमा स्वागत छ। यो च्यानल खोल्नुको उद्देश्य सबै परिवारमा खुशीयाली प्रदान गर्नु हो। हामीले प्राय खाएको "MUKBANG" video बनाउछौ साथमा मनोरन्जनात्मक पारीवरीक बातचीत गरी ज्ञान दिने प्रयास पनि गर्दछौ। हामी संग जोडीनुहुने समपुर्न परिवारमा जहिले पनि उतक्रीष्ट content हरू लिएर उपस्थित हुने जमरको कसेका छौ। आशा गर्छौ हाम्रो यो प्रयास हजुरहरूले मन पराईदिनु हुन्छ अनि हाम्रो च्यानललाई SUBSCRIBE गरिदीनु होला ताकी हामीले हाम्रो बीचार धेरै भन्दा धेरै परिवार सम्म पुर्यउन सकुन।
प्रायोजक तथा व्यापार सोधपुछका लागिः For Sponsors and business inquiries: joysya2014@gmail.com
Dekhera hi thapauch kun safa cha kun safa china...bacha haru safa ghr safa .....hami le ta suru dekhi vdo dekhe ko cha kai sb sanga mix hune ...love you kali❤❤❤
तपाइहरुको परिवार नै मनमा कुरा नराख्ने हुनुहुन्छ दिदि एक्लै 2टा बच्चा घर ब्यबहार समाल्न गार्हो हुन्छ त्यहि नि भिडियो बनाउनुहुन्छ ब्यस्त भएता पनि तर तपाइहरु सफा गर्नुहुन्छ किचनमा भिडियो बनाएसि देखि हाल्छ नि भाडा सामान त तर त्यस्ताे नराम्रो नि देखेको छैन काइलि दिदि हेर्नेको नजर नराम्रो हो मतलब नगर्नु मन पराउने ले पराउछ नपारउनेलाइ के गर्नु फुलको आँखामा फुलै संसार काडाको आखामा काडै संसार ❤❤ keep going and be positive 😊😊😊
sathi haru malai jojola subscribe ganu hunxa ma 5minet ma bag dena xu aaunu hos sathi haru but subscribe garar matra hudain videyo 5minet haraunu pardo raxa natra subscribe afai urdho raxa hai sathi haru subscribe permanently rakhanu chanu hunxa vana malai subscribe ganu hola ma full videyo harar matra subscribe gane xu hai sathi haru
You are the best 👌 so let other bark behind you .without any support you are handling everything from house to school to outside work ,it's not easy so enjoy every moment and live your life on your choice 😊