Janata Prasaran Tate Prakashan Limited was founded by a group of scholars dedicated to publishing the best in various topical areas for the scholarly and professional communities in Nepal. Established on 2 February, 2012 (19 Magh 2068). The company was established with the objective to deliver excellence in academic and scholarly publishing and to be an integral partner for research and professional communities in Nepal and abroad.
येहि हो येस्लाइ किन जेल न हालेको उस्ले सबै बयान भनेको छ त झाडि लगे कुर्ता फुकालिदिए र बलात्कार गरे अनि गोजि भित्र को बिस रुपैया लगेर जर्दा खाये अनि त्यो भन्दा ठुलो प्रमाण के चाहियो पुलिस लाई
तपाई एउटा मात्र एस्तो सोल्जर हो. जो यो देश ले चिनेन तर शर हामी युबा नि हात्मा. गही जमाएर बस्दैनौ अर्को कुनाब नि आउछ यिनको शेखी नझारी यो देश बन्दैन तर हर कहिले नखानु हामी. छम
हाम्राे देश राजा र नागरिकको रगत र पसिनाले आर्जेको हो, कुनै बिदेसी र बिदेशी बादले आर्जेर दिएको थिएँन् तर आज आएर नेपालको नेताहरुले बिदेसी र बिदेशी बाद बोकेर, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् बनेका छन् अझैपनि तपाईंहरू जस्ता रास्ट्र बादि राजा बादि भ्रष्टाचार बिरोधी न्यायाप्रेमि, बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु एकजुट नभएर एक्ला एक्लै बर् बराएर नाटक् नौट्ङ्कि गर्नुको कुनैपनि तुक् छैन चेतना भया
दलिय ब्यबस्था र प्रणालीमा कथमकदाचित कुनै एउटा कथित सिद्धान्त बाृकेकाे दलले बहुमत ल्याइहालेपनि के त्यसले निरन्तरता पाउला र के यी सर्वज्ञानिहर दासत्वबाट बाहिर अाउलान र?
Rawal ji Indian border band garaunus hami beopary bhukhamary ko sikar chhan Indian beopary border ma kamai rakhe ka chhan hami ke gerne sir please bataiye dinus sir please