Tei Bela siddai encounter garnu Parthio ni esta fuklukkai marera jaani pani neta arrey….but it’s our fault we only give vote and give them power without knowing their background, capabilities etc . Tara aba changes haru hudai xa . We have good politicians like Rabi dai and balen .
जनतालाइ भेंडा भन्छन्...नालायक नेताहरु यिनीहरू लाइ भोट मात्र चाहिन्छ....जनताको अरु वस्था हुँदैन्,, मरुन की बाँचुन... राजधानी मै ३,४ घण्टा छाना माथि उद्धारकाे परर्खीमै खोलाले बगाँउछ !? बाहिर जिल्लाको कुना काप्चाका बाढी,पहिरो पीडित जनताहरू काे उद्धार काे त के आस गर्न सकिन्छ!? नेपाल सरकार बाट...मरे पछि समबेदना समेत पाउँदैन जनताहरूले !? उदहारण tirsuli सिमताल २ रात्रि यात्रु बस बेपत्ता घटना ताजै छ!?