हाम्रो कला संस्कृति परम्परा रितितिथीसँग नजिक रहेर समाजका विकृति विसङ्गती विरुद्द आवाज मुखरित गर्दै मनोरन्जन र सुचनाको माध्यमबाट तपाईंसँग नजिक रहदै आफ्नोपनको आभास बाँड्नका निम्ति परिकल्पना गरिएको हो ! हामी सत्य तथ्य समाचार,रोचक र विशुद्द मनोरन्जन तथा नयाँ पुराना हरेक प्रतिभाको कदर गर्दै अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गर्दछौँ ! हामीलाई विश्वाश छ तपाईंको रुची र चाहना अनुसार हामी हाम्रा कार्यक्रमहरु तयार गर्न सक्नेछौं र तपाईंको साथ जरुर प्राप्त हुनेछ !!
Ma sapana biranxu kasailai nasunae pani manama samjan ko lagi ke garnu parxa sapana birsada ismaran sakti ghtxa yasko sabadhanko lagi ke garnupaxa batai dinu gurudev.
तुला साथीको यो रूप देखेर दङ्ग भएँ। कालेबुङ कलेज सङ्गै अध्ययन गर्दा कुनै स्टेजमा गीतै गाएको देखिन। तर यतिका लामो समयपछि साथीले गाएर म्युजिक भिडियो नै रिलिज गर्दा अचम्भित भएँ। जे होस् साथीलाई नयाँ साङ्गीतिक यात्राको शुभेच्छा र बधाई।