स्वागत छ हजुरलाई हाम्रो RU-vid Channel मा यो च्यानलको माध्यमबाट हामीहरुले हजुर समक्ष नयाँ नयाँ ज्योतिष सम्बन्धित जानकारी लिएर आउने साथै महिनामा एकचोटी निःशुल्क ज्योतिष परामर्शपनि दिनेछौ यदि हजुरलाई हाम्रो जानकारी राम्रो लागेको छ भने च्यानललाई SUBSCRIBE गर्नुहोला। राधाकृष्ण ज्योतिष कार्यालय तथा ज्योतिषाचार्य डा• सन्तोष उपाध्याय रेग्मी द्वारा निर्माण गरिएको एक आधिकारिक यो च्यानल हो । यसबाट दैनिक राशिफल, साप्ताहिक राशिफल, मासिक राशिफल, बार्सीक राशिफलको साथै अरू ज्योतिष बिषयसंग सम्बन्धित बिबिध बिषयबस्तु संग सम्बन्धित साथै वास्तु व धार्मिक बिषयवस्तुसंग सम्बन्धित जानकारीहरू हामी उपलव्ध गराउदै आएका छौ । तपाईहरूलाई हाम्रो च्यानलवाट आएका सम्पूर्ण सामग्री मन अबस्य रूपमा मन पर्नेछ यही आसा र बिश्वासका साथ हामी अगाडी बढीराखेका छौ । कुनै पनि तिता मिठा सल्लाह सुझाव अबस्यरूपमा दिनुहुनेछ । साथै मार्गदर्शन गर्नुहुनेछ । भन्ने आसा र बिश्वासका साथ हामी अगाडी बढेका छौ । हजुरहरूको मार्गदर्शनले भोलीका दिनमा हामीलाई उच्च स्थानमा पुर्याउने छ ।