बहुचर्चित सुरिलाे स्वरका धनी बालगायिका पुजा देवकाेटा नानुकाे स्वरमा लाइफ दाेहाेरी असाध्यै मिठास, मार्मिक, उनकाे अनुशासन, मेहनत, इमान्दारीतामा सजिएका मार्मिक लाेकदाेहाेरी सुन्न लायक छ, नानुकाे गीति स्वरकाे लागी न्यानाे शुभकामना, गीत संगीत संग अध्ययनलाइ पनि निरन्तर दिनु हाेला, पढाइ पनि अति महत्व छ है पुजा देवकाेटा नानु, राम्राे गर्नु है , ❤❤❤💜💜💜सवै अग्रज कलाकारहरू प्रति नमन् प्रगतिकाे शुभकामना,👍👍🙏🙏✍✍
Saara darsak ko aankha maa sima ra Sagar matra eak asal jodi dekhinu hunxa haina katai bichadan ko sanket tw aayelagya ta haina ni pir layo bt my favorite Sagar and sima❤❤❤❤❤❤❤❤ sapanima dohori kya dami bahut aanand aayo geet sunera Sagar sir
गित हो कुनै बेला नरु भनी पनि मनै भक्कानी हाल्छ ,सारै मार्मिक दोहोरी गाउनु भयो त्यसको लागि दोय गायिका सुनिता बैनी ,गायक सागर बिसि लाई सफलताको लागि अनगिन्ती सुभकामना ❤️❤️🙏🙏
नमस्कार म गाइका सुनिता बाग्दास धेरै पछि मैले पुरानो भाका मा दोहोरि गाउनि कोसिस गरेको छु गाउ घर मेला पात मा गाउदै सुन्दै आएको गित सारै मन भकानो छुटेर कति बेला आशु झरेछ पत्तै भएन हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है 🙏🙏