After Our RU-vid Channel H*acking We Back🤚नमस्कार म सचदेव क्षेत्री, ज जस्ले हाम्रो यो कठिन समयमा मन र बचनले साथ सहयोग गर्नुभो यहाँहरु सबैमा हार्दिक नमन छ ।💌
चाणक्य एक काल्पनिक पात्र हो,हजुर । चौबीस सय सालअघि लेखिएको हो भने मुअन-जोदारो, हडप्पाका शिलालेख अनि लेखोटहरु आजसम्म किन डिकोड हुन सकेन ? के चौबीससय वर्षअघि मौर्यकाल थियो? अनि कुन लिपिमा लेखिएका हुन ती सब हडप्पाका लेखोटहरु? कसैलाई आजसम्म किन थाहा हुन सकेन? यहाको भिडियोका सबै कन्टेन्ट समग्रमा भन्नुपर्दा निराधार ब्याख्यान हुन । चाणक्यनीति ब्राह्मणवाद जोगाउन अङ्ग्रेजको शासनकालमा तत्कालीन भारतीय ब्राह्मण समुदायलेतयार गरेको कपोलकल्पित ग्रन्थ हो । यो कुरा हामी नेपालीहरुले बुझ्नु पर्छ !
विकसित देशमा एकपाङ्ग्रे सवारी साधन प्रसस्त हुन्छन्। २ पाङ्ग्रे वा ४ पाङ्ग्रे सरह कुद्छन्। अब कसैले कुनै दुई बस्तुको महत्व बराबर हुन्छ भन्ने उदाहरणको लागि ' एकपाङग्राले मात्र गाडी अगाडि बढ्दैन भन्ने उदाहरण दिइरहने हो भने हामी गोज्याङग्रे कित्तामा पर्छौँ ।
Dai mero process jari xa k maile mero destination samma eklai paila chalnw sakxu ? Nepali daju bhai harle saath delan tw youtube carrier ma ? Failure vanerw mero 6 yrs relation ko kt leni xadi gai saudi 🇸🇦 ma xu daju nepal ma uh arkai sw lagi abw balla future bare sochiraxu support Milla tw? Sakxu tw mw safalta samma pugnacious 😢 ? Mwlai dekhaunu xw unlai unle rojeko rojai kharab bekkar thenw😢😢 vanerw