डेबिड भाई धेरै मेहेनति छ । आजभन्दा १५ बर्ष पहिले मैले गाडिमा लिफ्ट दिएको थिए यो भाईलाई ३० मिनेटको बाटोमा धेरै कुरा भएको थियो आज आएर यो स्थानमा पुगेको देख्दा खुसि लाग्यो।। लेकसाईड जादा भेट्छु भाईलाई फेरी।😊
प्रकाश भुजेलको दिल निकै उदारवादि दिल र मन छ ? मनमा पाप भन्ने छदैछैन ? बोलिपनि निकै मीठो छ!! बधाई छ प्रकाश गुरु !!! गुरूले जुन काममा पनि हात हालिहाल्नुहुन्छ ? दोहरिमा गयरपनि गित गाईहाल्नुहुन्छ ? निकै रमाईलो मान्छे प्रकाश भुजेल /डेबिट भाइ ।
Deepak dai mo hajur ko big fan ho. I'm arun from Sikkim. Hajuko sappai video harxu mero pani Sanu channel xa. Mero channel lai hajurko link ma jordinu hosna please dai. I request for you dai